बागमती सरकारले ल्यायो ६७ अर्बको बजेट

बागमती सरकारले ल्यायो ६७ अर्बको बजेट
काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्‌मा बजेट प्रस्तुत गर्दै आगामी आवका लागि चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरेका छन्। उनका अनुसार उक्त बजेट कार्यक्...

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरे । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको र...

गण्डकी प्रदेशको बजेट ३३ अर्ब

गण्डकी प्रदेशको बजेट ३३ अर्ब
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशको समृद्धि र विकासलाई मुख्य केन्द्रमा राखेर यो बजेट सार्वजनिक गरेका हुन्। सरकारले प्रस्तुत गरेको बजेटमा विकास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। कुल बजेटमध्ये २० अर्ब २ करोड ६१ लाख २२ हजा...

रानीखर्क सीमा विवादलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्ना

रानीखर्क सीमा विवादलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्ना
हुम्ला – हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका छन्। हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा रानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम आयोजना गरेको हो। विवााद समाधान हुँदाहुँदै एकतर्फी रुपमा लाम्पाटामा संयुक्त सुरक्षा बेसक्याम्प...

बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्यका लागि गल्याङका सबै माध्यमिक विद्यालयमा ‘जुना’ प्रदर्शन गरिने

बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्यका लागि गल्याङका सबै माध्यमिक विद्यालयमा ‘जुना’ प्रदर्शन गरिने
गल्याङ/ गल्याङ नगरपालिका को आयोजनामा बालविवाह, महिला हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्ने उद्देश्यले चेतनामूलक चलचित्र ‘जुना’ गल्याङ नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा प्रदर्शन गरिने भएको छ। जुना चलचित्रले बालविवाह, महिला हिंसा तथा समाजमा विद्यमान विभिन्न कुरीतिका विषयलाई उठान गर्दै विद्यार्थी, अभिभावक र समुदायमा सचेतना फैलाउने लक्ष्य राखेको छ।चलचित्रका निर्देशक जीवन सेन्चुरी हुन्। चलचित्रम...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
धादिङ, १ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   धादिङकी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका(२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।    श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्ब...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा अवकाश प्राप्त कर्मचारीसँग भेटघाट

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा अवकाश प्राप्त कर्मचारीसँग भेटघाट
काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुसँग भेटघाट गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरुलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले अवकाश प्राप्त स...

मधेस प्रदेश सरकारले कर्मचारीको तलब बढायो

मधेस प्रदेश सरकारले कर्मचारीको तलब बढायो
काठमाडौं। मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब बढाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब १० प्रतिशतले बढाउने बजेट भाषणमार्फत घोषणा गरेका हुन्। अर्थमन्त्री युवराज भट्टराईले भने, ‘प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको छु।’

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा
काठमाण्डाै – विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकाको टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रङ्गशाला सफा गरेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो । खेलपछि जापानी दर्शकहरूले केही समय रङ्गशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राखेका थिए । उनीहरू...

बीमा कसुर मुद्दापछि सुदूरपश्चिमका सचिव मदन दाहाल सम्पर्कविहीन

बीमा कसुर मुद्दापछि सुदूरपश्चिमका सचिव मदन दाहाल सम्पर्कविहीन
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिव मदन दाहालविरुद्ध बीमासम्बन्धी कसुरमा मुद्दा दायर भएपछि उनी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्रोतले जनाएको छ। नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षसमेत रहेका दाहालविरुद्ध बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा दीपक भट्ट, ओझासहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। अदालतबाट उनीहरू...