त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड २५ लाख स्वीकृत
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।
बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको व्यावसायिक दक्षता अभिवृद्धी गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालिन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाखको बजेट स्वीकृत ...









