निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गयो

निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गयो
काठमाडौँ– निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान गएको जिल्ला अस्पताल खोटाङका निमित्त मेडिक...

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
काठमाडौं । भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ । नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्...

काठमाडौंमा अझै वर्षाको सम्भावना, सोमबारदेखि देशभरको मौसम सफा हुने पूर्वानुमान

काठमाडौंमा अझै वर्षाको सम्भावना, सोमबारदेखि देशभरको मौसम सफा हुने पूर्वानुमान
काठमाडौं, १० असोज । देशका विभिन्न भूभागमा आज पनि वर्षा जारी रहेको छ। विशेष गरी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले देशका पश्चिमी भूभागहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित वाग्मती, मधेस र पूर्वी भूभागमा हाल पानी पर्न रोकिए पनि पुनः वर्षाको सम्भावना कायमै छ। मौसमविद् रोजन लामिछानेका अनुसा...

स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्यकर्मीलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् निम्तिन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भ...

स्त्रीरोग उपचारमा नयाँ प्रविधि : काठमाडौंमा ३०० बढी चिकित्सकको सहभागिता

स्त्रीरोग उपचारमा नयाँ प्रविधि : काठमाडौंमा ३०० बढी चिकित्सकको सहभागिता
काठमाडौंमा स्त्रीरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, रोबोटिक शल्यक्रियाको प्रदर्शनमा ३०० भन्दा बढी चिकित्सक सहभागी काठमाडौं– नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) ले इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, न्यूनतम चिरफारम...

कैलालीमा चार दिनमा साढे ३८ हजारले जापनिज इन्सेफलाइटिस खोप लगाए

कैलालीमा चार दिनमा साढे ३८ हजारले जापनिज इन्सेफलाइटिस खोप लगाए
धनगढी । कैलालीमा सञ्चालन भइरहेको जापानीज इन्सेफलाइटिस (जेई) खोप अभियानअन्तर्गत चार दिनमै करीब साढे ३८ हजार जनाले खोप लगाएका छन् । घोडाघोडी र लम्कीचुहा नगरपालिकामा मात्रै अहिलेसम्म ३८ हजार ४ सय ९२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले यी दुई पालिकामा ७३ हजार २ सय २१ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । आइतबार मात्रै ८ हजार एक सय १७ जनाले खोप लगाएका छन् । जसमा ३ ...

जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै

जुम्लामा एक हजार २९२ छात्रालाई एचपिभी खोप लगाइँदै
जुम्ला, असोज ४ गते । जुम्लामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एक हजार २९२ छात्रालाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमैका अनुसार जिल्लाभर सोमबार र मङ्गलबार खोप कार्यक्रम सञ्चालन हुनेछ । जिल्लाका ८४ वटा विद्यालयमा खोप केन्द्र कायम गरिएको छ । जसअनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई उक्त खोप दिइनेछ...

बढ्दै आँखाका बिरामी, उपचार सेवाको पहुँचमा कर्णाली अझै कमजोर

बढ्दै आँखाका बिरामी, उपचार सेवाको पहुँचमा कर्णाली अझै कमजोर
सुर्खेत । पछिल्लो समय कर्णालीमा आँखाका बिरामी बढ्दै गएका छन् । प्रदेशका विभिन्न अस्पताल, आँखा उपचार केन्द्र र इकाईहरूमा बिरामी बढ्दै गएका हुन् । वार्षिक एक लाख २० हजारको उपचार गर्ने सुर्खेत आँखा अस्पतालले बिरामीको चाप बढेपछि शनिबार र सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । सन् २०७१/७२ मा सुर्खेत आँखा अस्पतालबाट सेवा लिने बिरामी ३५ हजार ७ सय ७४ जना थिए । सन् २०८१/८२ मा यो सङ्ख्या बढेर ८...

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
काठमाडौँ, असोज २ गते । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुनी व्यवस्थामा संशोधन प्रक्रिया अघि बढाएको छ । स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्...

स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ । स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाको दाबीबापत उक्त रकम भुक्तानी गरिएको हो । जेठ महिनाको भुक्तानी विवरणमा देशभरका ३८१ वट...