सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : प्रहरी महानिरीक्षक कार्की

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : प्रहरी महानिरीक्षक कार्की
काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएको छ । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अ...

नेपाली महिलाका लागि पाठेघरको मुखमा हुने क्यान्सर जटिल समस्या बन्दै

नेपाली महिलाका लागि पाठेघरको मुखमा हुने क्यान्सर जटिल समस्या बन्दै
काठमाण्डाै – नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरका कारण हरेक दिन चार जना महिलाको ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औसतमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ । नेपालमा क्यान्सरबाट महिलाको ज्यान जाने पहिलो कारणमा पाठेघरको मुखको क्यान्सर हो । रोकथाम गर्न सकिने हुँदाहुँदै पनि यो समस्या बढिरहेको मन्त्रालयले जनाएको छ । पाठेघरको मु...

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रधानाध्यापकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, मङ्सिर १ गते। कपिलवस्तुको तौलिहवा नगरपालिका वडा नं. ८ स्थित श्री विश्वनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त ५१ हजार ५ सय रुपियाँ, दिवा...

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?

राष्ट्रिय कर दिवसमा भाटभटेनी सम्मानित भएपछि गुरुङले के भने ?
काठमाडौं । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा वस्तु व्यापारको कारोबार गर्नेतर्फ सर्वाधिक कर बुझाउने करदाताका रूपमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मानपत्र हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष गुरुङले कर तिरेपछिको रकम ...

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन

तिमीहरूको सबै माग पूरा गर्न सक्दिन, निर्वाचनपछि आफ्नै सरकार बनाएर पूरा गर : मन्त्री पुन
इटहरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवाहरूलाई आफ्नै गाउँ फर्केर नेतृत्व विकास गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा 'जेनजी २.०' ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए । आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर...

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण

आयोगद्वारा कार्यक्रमको एकीकृत पुस्तक हस्तान्तरण
धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमको जिल्लागत एकीकृत पुस्तक मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाथारुले आयोगको पुस्तक मुख्यमन्त्री शाहलाई हस्तान्तरण गर्नुभयो । पुस्तक ग्रहण गर्नुहुँदै मुख्यमन्त्रीले पुस्तकले प्रदेश सरकार र नागरिकबिच विकासको सेतुको रुपमा काम गर्ने बत...

आजको राशिफल ~ वि.सं २०८२ मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२  मंसिर ०२ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू ...

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पद...

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो । मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बल...

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह
काठमाडौँ, कात्तिक ३० गते । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्...