सुनसरीको पूर्व-पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
जयकृष्ण यादव
इनरुवा, साउन १२ गते । सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार एक सूचना जारी गर्दै दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गर्नुभएको हो।
प्रशासनले इटहरीको पकल्ली चोकदेखि कोशी ब्यारेज ...









