साहु–महाजन पनि आन्दोलनमा
जनकपुर/ बालेन्द्र साह ‘बालेन’ नेतृत्वको सरकार र मिटरब्याज पीडितबिच भएको नौबुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै सर्लाहीका ऋण लगानी गर्ने साहु–महाजनहरू आन्दोलनमा उत्रिएका छन् ।
सोमवार सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति सर्लाहीको तीनविघे मैदानबाट तुलब्यानर सहित जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाही अगाडि प्रदर्शन गर्दै नगरपरिक्रमा गरेका छन । साहु महाजनले सर...









