तनहुँमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गयो

तनहुँमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गयो
काठमाण्डौ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको ज्यान गएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । हिजो बेलुका विद्यालयबाट घर फर्किरहेको अवस्थामा उन...

स्पेनसँग १–० गोलले पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरियो

स्पेनसँग १–० गोलले पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरियो
काठमाडौं। विश्वकपअन्तर्गत आज भएको खेलमा स्पेनले उरुग्वेलाई १–० गोलले पराजित गरेको छ। स्पेन समूह एचको विजेता बनेको छ भने उरुग्वे विश्वकपबाट बाहिरिएको छ। स्पेनका लागि एलेक्स बेनाले गोल गरे। यसअघिको खेलमा स्पेनले केपभर्डेसँग गोलरहित बराबरी खेलेको थियो। यस्तै, साउदी अरबलाई ४–० ले पराजित गरेको थियाे। तालिकामा स्पेन सात अंकसहित शीर्षस्थानमा छ । यता, उरुग्वेले साउदी अरबसँग १–१ र केपभर्डेसँग २–२ को ...

हतियार लुकाएको आशंकामा अभिषेक गिरीको घरमा प्रहरीको छापा, बिहानैदेखि सर्च अपरेसन

हतियार लुकाएको आशंकामा अभिषेक गिरीको घरमा प्रहरीको छापा, बिहानैदेखि सर्च अपरेसन
विराटनगर : मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीको घरमा छापा मारेको छ । अवैध हतियार लुकाएर राखिएको आशंकामा शनिबार बिहान झिसमिसेदेखि नै प्रहरीले उनको घरमा सर्च अपरेसन सञ्चालन गरेको हो । प्रहरीले गिरीको घरलाई घेरा हालेर विस्तृत खानतलासी गरिरहेको छ । मोरङ प्रहरी स्रोतका अनुसार, विशेष सूचनाका आधारमा घरभित्र हतियार वा शंकास्पद सामग्री राखिएको हुनसक्ने आशंकामा यो कारबाही अघि बढाइएको ह...

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
बेलबारी (मोरङ)- मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् । जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूच...

राष्ट्रिय युवा महोत्सवको तयारी अन्तिम चरणमा,

राष्ट्रिय युवा महोत्सवको तयारी अन्तिम चरणमा,
काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ । परिवर्तनका लागि युवा युथ फर चेन्ज मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटी, र इन डेप्थ स्टोरी [आइडिएस]को संयुक्त आयोजनामा यही असार १३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको , मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक आर.के दाहालले...

असार १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

असार १३ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हरेक कार्यमा सफलता मिल्ने सम्भावना रहेपनि मन अशान्त रहन सक्छ । अनुशासन र संयमता अपनाउनु आवश्यक छ । महत्त्वपूर्ण काम आफ्नै उपस्थितिमा गर्नुहोस् र कागजातमा हस्ताक्षर गर्दा राम्ररी अध्ययन गर्नु उपयुक्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम सम्बन्ध सुदृढ बन्ने समय छ । मनोरञ्जनसँगै कार्य क्षेत्रमा पनि राम्रो प्रदर्शन हुनेछ । अनलाइन तथा प्रविधिमा...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक सम्बन्धको कथालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतमा भुवन बि.केको शब्द रहेको छ भने संगीत अजय आरएनले भरेका छन्। संगीत संयोजन भुवन बि.के.ले गरेका हुन्। गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका छन् भने प्रि–मिक्स कमल था...

सगुन एग्रो फार्म : पूर्वी नेपालको आधुनिक फलफूल खेतीको नमुना

सगुन एग्रो फार्म : पूर्वी नेपालको आधुनिक फलफूल खेतीको नमुना
तेह्रथुम– पहाडी क्षेत्रमा आधुनिक तथा व्यावसायिक फलफूल खेतीको सम्भावनालाई उजागर गर्दै तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित मापाङ्भेमा सञ्चालित सगुन एग्रो फार्म पूर्वी नेपालको नमुना कृषि फार्मका रूपमा स्थापित हुँदै गएको छ। होम पारघरी लिम्बूद्वारा सञ्चालित यस फार्ममा स्वदेशी तथा विदेशी जातका विभिन्न फलफूलको परीक्षण, विस्तार र व्यावसायिक उत्पादन गरिँदै आएको छ। बहुविविध फलफूल खेतीमार्फत स्था...

विराटनगर इन्टरनेशनल कलेजमा थप १०० करोड लगानी, आधुनिक शैक्षिक भवन निर्माण हुँदै

विराटनगर इन्टरनेशनल कलेजमा थप १०० करोड लगानी, आधुनिक शैक्षिक भवन निर्माण हुँदै
विराटनगर । आइएनजी ग्रुपले सञ्चालन गर्दै आएको विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) मा थप १०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। पूर्वी नेपाललाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित उक्त लगानी थप गरिएको हो। शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कलेजले आफ्नै स्वामित्वको जग्गामा १०० करोड रुपैयाँको लागतमा आधुनिक सुविधासम्पन्न कलेज भवन निर्माण भइरहेको जान...

बगरबाट अर्बौँको पर्यटकीय साम्राज्य: मधेशकै शान बन्दै बागमतीको ‘भरत ताल’

बगरबाट अर्बौँको पर्यटकीय साम्राज्य: मधेशकै शान बन्दै बागमतीको ‘भरत ताल’
बागमती (सर्लाही)  मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ यतिबेला सर्लाहीको बागमती नगरपालिकामा निर्मित देशकै सबैभन्दा ठूलो मानवनिर्मित ताल ‘भरत ताल’ बन्न पुगेको छ। चुरे पर्वतको मनोरम फेदी र सधैं कलकल बगिरहेको बागमती नदीको किनारमा अवस्थित यो ताल अहिले सर्लाहीको मात्र नभई सिंगो मधेस प्रदेशकै एउटा नयाँ र आकर्षक पहिचानको रूपमा स्थापित भइसकेको छ। झट्ट हेर्दा समुद्रकै अनुभूति गरा...