आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै
काठमाण्डौ — हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ । गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । खेतीपातीबाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई...

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार

रमेश, जसले सर्पसँग बिताए आठ वर्ष, १३ सय बढी सर्पकाे उद्धार
तेजन खड्का काठमाडौं, १४ असार । कहिलेकाहीँ समाजमा यस्ता मानिसहरू पनि हुन्छन्, जसले आफ्नो समय, श्रम र सीप कुनै व्यक्तिगत लाभका लागि होइन, अरूको सुरक्षा र प्रकृतिको संरक्षणका लागि खर्चिरहेका हुन्छन्।   उनीहरू चर्चाको केन्द्रमा कमै आउँछन्, तर उनीहरूको योगदान समाजका लागि असाधारण हुन्छ। मोरङको उर्लाबारी-४ का २९ वर्षीय रमेश भण्डारी त्यस्तै एक युवा हुन्, जसले पछिल्ला आठ वर्ष आफ्नो जीवन सर्प उद...

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली
काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् ।   नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बामपन्थी शक्तिका बिचमा कार्यगत एकतामा जोड दिएका हुन् ।   ‘हाम्रा नीतिहरू सही छन्, एमालेको नीति सही छ कि छैन भन्ने बारेमा त्यसमा छलफल गर्नै पर्दैन...

धनपालथानमा विपद् प्रतिकार्यः योजना र सहकार्यसँगै प्रविधिको प्रयोग

धनपालथानमा विपद् प्रतिकार्यः योजना र सहकार्यसँगै प्रविधिको प्रयोग
उषा सरदार, १४ असार धनपालथान । नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेका विश्वका मुलुकमध्ये एक हो। बाढी, डुबान, आगलागी, चट्याङ, हावाहुरी, भूकम्प तथा महामारीजस्ता विपद्ले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउँदै आएका छन्। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण यस्ता विपद्का घटना झन् बढिरहेका छन्। त्यसैले अहिले विपद् व्यवस्थापनको अवधारणा उद्धार र राहतमा मात्र सीमित नरही जोखिम न्यूनीकरण पूर्व...

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे
काठमाण्डाै — नेपालमा वितेको पाँच वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढेका छन् । स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार एक सय ८७ रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ७८ जना पुगेको छ । महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्...

रिसनलाई चेस तथा जेन्जीलाई टग अफ वारको उपाधि

रिसनलाई चेस तथा जेन्जीलाई टग अफ वारको उपाधि
काठमाडौँ, असार १३ गते । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा सञ्चालित प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) तर्फको स्पर्धामा रिसन थापाले पहिलो स्थान हात पार्नुभएको छ। काठमाडौँ महानगरपालिका–७ स्थित सिफलमा भएको सात चरणको प्रतियोगितामा उहाँले ६.५ अङ्क प्राप्त गर्दै उपाधि जित्नुभएको हो। प्रतियोगितामा आशिष फुयाँल दोस्रो तथा सुमन मोक्तान तेस्रो हुनुभएको छ। सोही खेल महोत्सवअन्त...

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता
ला ग्वाइरा, भेनेजुएला, असार १३ गते । भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीले बाँचेकाको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प...

असार १३ गतेदेखि १९ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

असार १३ गतेदेखि १९ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा प्रतिष्ठा बढ्नेछ । भविष्यको लागि कर्म नियोजन गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ काम हात लाग्नेछ । साताको मध्यमा आफन्तहरूको साथ सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । घर परिवारमा मनोरञ्जनात्मक समय बित्नेछ । साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुका साथै जनसमर्थनमा वृद्धि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साताको प्रारम्भमा ...

घरघरमै स्वास्थ्य उपचार, ७ सय ६८ जेष्ठ नागरिकलाई सेवा

घरघरमै स्वास्थ्य उपचार, ७ सय ६८ जेष्ठ नागरिकलाई सेवा
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत ७ सय ६८ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन । गाउँपालिकाले सञ्चालन गरेको ‘जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी–लौरो उपहार कार्यक्रम’ अन्तर्गत गाउँ–गाउँमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा लौरो उपहार प्रदान गरिएको हो । गाउँपालिकाका अनुसार ९ वटा...

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
काठमाडौं : अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो । गत वर्ष असार १३ गतेसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । देशभर बर्खे धानका लागि कुल १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा खेती हुन...