इतिहासको धुलोमा हराउँदै राजा धनपाल : पहिचान खोज्दै धनपालथान

इतिहासको धुलोमा हराउँदै राजा धनपाल : पहिचान खोज्दै धनपालथान
उषा सरदार, १५ असार इतिहासको धुलोमा हराउदै राजा धनपाल पहिचान खोज्दै धनपालथान उषा सरदार, २२ असार कोशी प्रदेशको राजधानी बिराटनगर महानगरपालिका देखि करि १० किलो मिटर पुर्व दक्षिण धनपालथान गाउँ पालिका वडा नम्बर ७ रजवडा (साबिक कदमाहा) मा रहेको राजा धनपालसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक स्थल अहिले पनि संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ। मोरङ जिल्लाको धनपालथान गाउँपालिका को नाम नै प्राचीन...

पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण

पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
झापा/ नेपालको पूर्वी नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढाइएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनु...

फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा

फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा
काठमाण्डौ– फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे । खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो
काठमाण्डौ - नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ...

बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षाका लागि गृह मन्त्रालयको विशेष निर्देशन

बजार अनुगमन र नागरिक स्वास्थ्य सुरक्षाका लागि गृह मन्त्रालयको विशेष निर्देशन
काठमाडौँ, असार १६ गते । देशभर सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको जनगुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले सिंहदरबारबाट देशभरका सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। नागरिकको स्...

राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने
काठमाडौं, १७ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ ।  आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छने भने परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले आफ्ना  मन्त्रालयसँग सबन्धित प्रश्नको जवाफ दिनेछन । साथै, ...

आजको राशिफलः बिसं २०८३ असार १७ गते बुधवार

आजको राशिफलः बिसं २०८३ असार १७ गते बुधवार
आजको राशिफलः बिसं २०८३ असार १७ गते बुधवार, ई सं २०२६ जुलाई १, नेपाल सम्बत ११४६ तछलागा प्रतिबदा, असार कृष्ण प्रतिपदा, पञ्चाङ्गः एन्द्र कौलव पूर्वाषाढा, चन्द्रमा धनु राशिमा, सुर्य मिथुन राशीमा, योगः ऐन्द्र, करणः कौलव। आज नेपालमा सुर्योदय बिहान ५ः१३ मिनेटमा र सूर्यास्त साँझ ७ः०२ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प...

साउदीमा ३३ नेपाली कैदीबन्दीले पाए आममाफी

साउदीमा ३३ नेपाली कैदीबन्दीले पाए आममाफी
काठमाडौं। साउदी अरब सरकारले ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो। साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि रहेको मैत्रीपूर्...

चालू आवमा झन्डै सात हजार हेक्टरमा सिँचाइ लक्ष्य राखियो, चार हजारमा खुम्चियो

चालू आवमा झन्डै सात हजार हेक्टरमा सिँचाइ लक्ष्य राखियो, चार हजारमा खुम्चियो
काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा झन्डै ६८ सय हेक्टर सिँचित खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएको छ। तर, चालू आवको तेस्रो चौमासिक (चैत्र मसान्तसम्म)मा वार्षिक लक्ष्यको चार हजारभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो। जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर रौनक शर्माका अनुसार चालू आवको तेस्रो चैमासिकसम्म सिँचित खेतीयोग्य जमिनमध्ये वार्षिक लक्ष्यको चार हजार ४८ हेक्ट...

सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु प्रकरण: वडासदस्यसहित १४ जनालाई सजाय

सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु प्रकरण: वडासदस्यसहित १४ जनालाई सजाय
सिरहा : नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार तथा त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ। मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको हो। अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्य...