कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी

कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी
विराटनगर : कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य निर्देशनालयले आवश्यक प्रमाणीकरण र समन्वयका प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। मंगलबार विराटनगरमा आयोजित राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको ...

असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने

असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने
‘नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कन्सर्टम...

प्राइम कमर्सियल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री खुला

प्राइम कमर्सियल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री खुला
काठमाडौं। प्राइम कमर्सियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुलाएको छ। बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो। ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ। सर्वसाधारणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट...

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
रसुवा- चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ । राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयासबाट रु तीन करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह अनुसार भन्सार कार्यालयले १५, प्रहरी कार्यालयले ...

२४ घण्टामा १ हजार ५९२ सवारी कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

२४ घण्टामा १ हजार ५९२ सवारी कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना,...

राहदानी छपाइको भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

राहदानी छपाइको भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित ५ जनालाई धरौटीमा छाड्न आदेश
काठमाण्डौ - विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो । महानिर्देशक अर्यालसँग ५ लाख रूपैयाँ धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग चार लाख, तत्कालीन शा...

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौं, असार १६ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो। बैंकका अनुसार हालका लागि उक्त सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ ...

झापामा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ, पक्राउ जुवाडे हरु को विवरण सहित

झापामा जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ, पक्राउ जुवाडे हरु को विवरण सहित
झापा : झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोर पछाडिको कोठामा जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ छापा मार्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको हो । पक्राउ पर्नेमा मेचीनगर–१० हिमालय टोलका ३५ वर्षीय पंच नारायण राज...

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
लमजुङ,  असार १६ गते ।  यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनस...

‘खोजौँ र नष्ट गरौँ’ अभियानसहित उर्लाबारी–४ मा डेङ्गी नियन्त्रण अभियान सञ्चालन

‘खोजौँ र नष्ट गरौँ’ अभियानसहित उर्लाबारी–४ मा डेङ्गी नियन्त्रण अभियान सञ्चालन
उर्लाबारी । डेङ्गु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उर्लाबारी नगरपालिकाले सञ्चालन गरेको ‘खोजौँ र नष्ट गरौँ’ अभियानअन्तर्गत वडा नं. ४ मा डेङ्गी सार्ने लामखुट्टेका लार्भा खोजी तथा नष्ट गर्ने कार्यक्रम थालिएको छ। उर्लाबारी नगरपालिकाले असार १५ गते सबै वडामा एकैसाथ सञ्चालन गरेको अभियानमा वडा नं. ४ का अध्यक्ष कल्याणकुमार राई, वडा सदस्यहरू कृष्णमाया कडरिया, अमृता नेपाली, शेखरनाथ दाहाल, सुरेन्द्र न्यौप...