सुन्दर हमालको शब्दमा ‘खोलिको ढुङ्गो’ सार्वजनिक
काठमाडौं — नेपाली पञ्चेबाजा विधामा आधारित नयाँ गीत ‘खोलिको ढुङ्गो’ सार्वजनिक भएको छ। सुन्दर शब्द, मधुर स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक–श्रोतालाई छिट्टै तानिरहेको छ। ‘SabiSubi मनोरञ्जन’को प्रस्तुतिमा तयार भएको गीत अडियो र भिडियो दुवै पक्षमा उत्कृष्ट टिमवर्कको उदाहरण बनेको छ।
गीतमा कुशल बेलबासे र कृष्ण परियारको सशक्त स्वर सुन्न सकिन्छ। गीत सुन्दर हमालले लेखेका हुन् भने संगीत बेलबासेकै ...









