‘परदेशी साइलो’ सार्वजनिक, रचना–स्वरदेखि अभिनयसम्मको दमदार प्रस्तुति
काठमाडौं — नयाँ गीत ‘परदेशी साइलो’ सार्वजनिक गरिएको छ। गीतमा रामु सुनार र रोशनी रुचालको स्वर रहेको छ भने रचना कृष्ण कँडेलले तयार पारेका हुन्। अर्जुन पन्तको संगीत र तेजेन्द्र दुराको संगीत संयोजन तथा मिक्स–मास्टरिङले गीतलाई आधुनिक धारको प्रस्तुति दिएको छ।
भिडियोतर्फ निर्देशक अर्जुन पन्तले प्रस्तुत गरेको दृश्यरोपणलाई सह–निर्देशक अशोक पौडेलले साथ दिएका छन्। भिडियोमा कलाकार रामु सुनार, विनिता अधिकार...









