औषधी खरिदमा निष्पक्ष प्रतिस्पर्धा गराउन उत्पादक संघको माग
काठमाडौं। नेपाल औषधी उत्पादक संघले सरकारी औषधी खरिदमा सरकारी तथा निजी स्वदेशी उद्योगबीच निष्पक्ष प्रतिस्पर्धा गराउन सरकारसँग माग गरेको छ।
संघ अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं स्वास्थ्य तथा विज्ञान समिति सभापति विप्लव अधिकारीले समाजिक सन्जाल फेसबुकमा सोमबार प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारी स्वामित्वका उद्योगलाई मात्र प्राथमिकता दिने नीति पुनरवलोकन गर्न आग्र...









