आजको राशिफलः बिस २०८३ असार १२ गते शुक्रवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ कामको सुरुवातका लागि अनुकूल दिन देखिन्छ। आत्मविश्वास बढ्नेछ र कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुन सक्छ। आर्थिक पक्ष मध्यम रहनेछ। परिवारका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धैर्य र संयम अपनाउनुपर्ने दिन छ। खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनु राम्रो हुनेछ। व्यापारमा सामान्य प्रगति हुनेछ। स्वास्थ्यमा खा...









