आजको राशिफलः बिस २०८३ असार १० गते बुधवार
आजको राशिफलः बिस २०८३ असार १० गते बुधवार, ई स २०२६ जुन २४, नेपाल सम्बत ११४६ तछलाथ्व दशमी, अधिक ज्येष्ठ शुक्ल पक्ष, जेठ शुक्ल दशमी,
पञ्चाङ्गः परिधि तैतल चित्रा, गृष्म ऋतु, चन्द्रमा तुला राशिमा, सुर्य मिथुन राशीमा, योगः परिघ, करणः तैतल। आज नेपालमा सुर्योदय बिहान ५ः११ मिनेटमा र सूर्यास्त साँझ ७ः०१ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात...








