आजको राशिफल: वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार

आजको राशिफल: वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार
काठमाडौँ, २३ भदौ। आज वि.सं. २०८३ भदौ २३ गते मङ्गलबार, इ.सं. २०२६ सेप्टेम्बर ०८, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्णपक्षको द्वादशी तिथि, तिष्य नक्षत्र, कर्कट राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, परिघ योग र गर करण रहेको छ। आज प्रदोष व्रत, जेनजी शोक दिवस तथा विश्व साक्षरता दिवस पनि परेको छ। आज नेपालमा सूर्योदय बिहान ५:४६ बजे र सूर्यास्त साँझ ६:१५ बजे हुनेछ।   आज हनुमानजीको विशेष ...

भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग
विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि उक्त सहयोग जुटाएको हो । महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय ...

जापानका २० भन्दा बढी सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत सङ्कलन अभियान

जापानका २० भन्दा बढी सुपरमार्केटमा नेपालका बाढीपीडितका लागि राहत सङ्कलन अभियान
अर्घाखाँची । नेपालमा आएको हिमाली सुनामीका कारण विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि जापानमा रहेका नेपाली युवा सरोज भुसालले राहत सङ्कलन अभियान सुरु गरेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बागी घर भएका भुसालको विशेष अनुरोध तथा आफू कार्यरत कम्पनीको सहकार्यमा टोकियो तथा कान्तो क्षेत्रका २० भन्दा बढी सुपरमार्केटमा बाढीपीडित राहत सङ्कलन बक्स राखेर राहत सङ्कलन अभियान सुरु गरेका छन...

आजको पञ्चाङ्ग एवम् राशिफल (भदौ २२ सोमबार २०८३, सेप्टेम्बर ७, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (भदौ २२ सोमबार २०८३, सेप्टेम्बर ७, २०२६)
आजको पञ्चाङ्ग श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८३ भाद्र २२ गते तद्अनुसार सन् २०२६ सेप्टेम्बर ७ तारिख सोमबार भाद्र कृष्णपक्षको एकादशी तिथि पुनर्वसु नक्षत्र १८ः२२ पर पुष्य नक्षत्र व्यतिपात योग ५ः४ पर वरियान योग कौलव करण आनन्दादिमा धुम्र योग चन्द्रमा मिथुन राशिमा १२ः४५ पर कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१६ बजेम...

भोटेकोशी बाढीबाट नुवाकोटमा मात्र २६०८ जना सम्पर्कविहिन

भोटेकोशी बाढीबाट नुवाकोटमा मात्र २६०८ जना सम्पर्कविहिन
नुवाकोट । भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन् । प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ । जसमा १२० जना लिंग पहिचान न...

मनास्लु र लार्केपास पदयात्रा तत्काल नगर्न गोरखा प्रशासनको आग्रह

मनास्लु र लार्केपास पदयात्रा तत्काल नगर्न गोरखा प्रशासनको आग्रह
गोरखा । चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्...

गृहमन्त्री गुरुङ अस्वस्थ, सैनिक अस्पतालमा भर्ना

गृहमन्त्री गुरुङ अस्वस्थ, सैनिक अस्पतालमा भर्ना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरो आउनुका साथै ढाड दुख्ने र शरीर तथा खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ । रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् । उनको स्वास्...

इजिप्टमा टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्ड

इजिप्टमा टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्ड
काठमाडौँ । इजिप्टमा टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको मृत्युदण्ड सुनाइएको छ । सरकारी समाचारपत्र अल अहरामका अनुसार उनीहरू बिक्री गर्ने उद्देश्यले लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गर्ने आपराधिक समूहमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका हुन् । उनीहरूबाट अवैध हतियार र गोलीगठ्ठासमेत बरामद भएको अदालतले जनाएको छ । ३९ वर्षीया खलिफा ...

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता
काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच भेटवार्ता भएको छ। आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया ...

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा
सुभाष कायस्थ  जनकपुरधाम, २१ भदौ । देशकै प्रमुख मानिएका धान खेतीको ठूलो खेतीयोग्य भूभाग अझै आकाशे पानीको भरमा भइरहेको रहेको पाइएको छ । सिँचाइ सुविधा आभावले धान उत्पादनमा निकै कमी रहेको सरोकारवाला निकायले ठहर छ ।  प्रदेशका आठ जिल्लामा धान खेती हुँदै आए पनि खेती गरिएको क्षेत्रफलको आधाभन्दा कम भागमा मात्रै सिँचाइ सुविधा पुगेको सरकारी तथ्यांकले देखाएको छ । प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा...