आजको राशिफलः बि.सं २०८३ कार्तिक ८ गते आइतवार
ज्याे. डा. खेमराज मिश्र, पीएचडी
आजको राशिफलः बि.सं २०८३ कार्तिक ८ गते आइतवार, ईसं २०२६ अक्टोबर २५, ऋतुः शरद, अयनः दक्षिणायन, नेपाल सम्बत ११४६, आश्विन शुक्ल पक्ष, आश्विन शुक्ल चतुर्दशी, बिहान ११ः०४ बजेदेखि पूर्णिमा, नक्षत्रः रेवती साँझ ७ः५६ बजेसम्म र त्यसपछि अश्विनी, चन्द्रमा मीन राशिमा, सूर्य तुला राशिमा, योगः हर्षण साँझ ६ः४७ बजेसम्म र त्यसपछि वज्र, करणः वणिज बिहान ११ः०४ बजेसम्म, त्यसपछि भद्रा ...









