विराटनगरमा ‘सुरक्षित चालक अभियान’ प्रभावकारी

विराटनगरमा ‘सुरक्षित चालक अभियान’ प्रभावकारी
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण र सिटी तथा टेम्पु सञ्चालनलाई व्यवस्थित गर्ने लक्ष्यका साथ विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकासँगको सहकार्यमा अभियान सञ्चालनमा आए सगैं सिटी तथा टेम्पो चालकहरु उत्साहित बन्दै दर्ताको लागी जिल्ला ट्राफिक कार्यालय मोरङ्गमा जाने गरेका छन । पौष १७ गतेदेखि सुरु भएको अभियानमा हाल सम्म ३०० जनाले...

एभरेष्टमा जारी स्पोर्ट्स मीटमा कक्षा ५ सम्मका इभेन्ट सम्पन्न

एभरेष्टमा जारी स्पोर्ट्स मीटमा कक्षा ५ सम्मका इभेन्ट सम्पन्न
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा शुक्रबार देखि सुरु भएको वार्षिक स्पोर्ट्स मीट अन्तर्गत आइतबार कक्षा ५ सम्मका इभेन्टहरु सम्पन्न भएका छन् । आइतबार सम्पन्न कक्षा ४ र ५ को १०० मिटर दौडमा कक्षा ५ का सम्मान बस्नेत प्रथम हुँदा सोही कक्षाका मेनिश काफ्ले दित्तिय र कक्षा ४ का समर गिरी तृतिय हुनुभयो भने छात्रा तर्फ कक्षा ४ की युक्ति चौधरी प्रथम, कक्षा ५ की अनु मेहता दित्तिय र क...

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० को आवेदन

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० को आवेदन
ताप्लेजुङ / फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा नौ सय ५० जना निर्वाचन प्रहरीको आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमा आठ सय ९४ जनाको र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा ५६ जनाको आवेदन परेको हो। ताप्लेजुङमा आठ सय ९२ जना निर्वाचन प्रहर...

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड विजयी

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा थाइल्यान्ड विजयी
काठमाडौं । नेपाली राष्ट्रिय मिहल क्रिकेट टाेली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे पहिलाे खेलमा थाइल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएकाे हाे । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गरेकाे छ । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाएकी हुन् । बलिङमा...

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु
काठमाडौं, माघ ४ गते । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गर्नुभयो । उहाँले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभयो । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥या...

धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन

धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन
कविराज घिमिरे हिले, माघ ४ गते । धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो । नेपाल प्रहरीतर्फ १ हजार ३४ र सशस्त्र तर्फ ९२ जनाको आवेदन परेको छ । धनकुटामा नेपाल प्रहरीतर्फ ९ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी १ हजार ८५ निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहर...

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ

विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
काठमाडौँ, माघ ३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु भयो । सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पनि हस्तान्तरण गर्नु भयो । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख...

माघ ०४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

माघ ०४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि अन्ततः समाधान हुने देखिन्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ प्राप्त हुनेछ । घर खर्च बढ्ने सम्भावना छ । पति पत्नी बीच मनमुटाव बढ्न सक्छ । आयआर्जनमा कमी आउँदा वादविवादको स्थिति सिर्जना हुन सक्छ । वृष आयआर्जन बढ्ने तथा उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेट सम्बन्धी समस्याले सताउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । साथीभाइबाट धोका पाउने स...

सहकारी बेथिति छानबिन गर्न आयोग

सहकारी बेथिति छानबिन गर्न आयोग
काठमाडौं । भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय समिति बनाउने तयारी गरेको अन्तरिम सरकारले अन्ततः सहकारीमा भएका बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा आयोग गठन निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार आयोगको नाम ‘सहकारीमा भएको बेथितिसम्बन्धी...

बोराबाँध अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले भने – ‘बर्सातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं’

बोराबाँध अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले भने – ‘बर्सातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं’
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताएका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको बराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि शुक्रवार साँझ पुगेका मुख्यमन्त्री कार्कीले आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौ...