कर्णाली प्रदेश सरकारद्वारा राउटे रणनीति स्वीकृत

कर्णाली प्रदेश सरकारद्वारा राउटे रणनीति स्वीकृत
हुम्ला – कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन राउटे संरक्षण नीति स्वीकृत गरेको जनाएको छ । लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति–२०८३ स्वीकृत गरेसँगै आगामी आर्थिक वर्षबाट उक्त नीतिअनुरूप कार्ययोजना कार्यान्वयन हुने बताइएको छ । कर्णाली प्रदेश सरकारले सोही नीतिअनुसार नै आगामी आवका योजना तथा कार्यक्रममा समेटेर कार्यान्वयन गरिने स...

पृतनापति ट्रफीको उपाधि श्री नं १८ बाहिनी अड्डालाई

पृतनापति ट्रफीको उपाधि श्री नं १८ बाहिनी अड्डालाई
धरान (सुनसरी) – पृतनापति ट्रफी, २०८३ को उपाधि श्री नं.१८ बाहिनी अड्डाले हात पारेको छ। सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा आज सम्पन्न प्रतियोगितामा श्री नं. १८ बाहिनी अड्डा पहिलो भएको छ भन श्री नं. २ बाहिनी अड्डा दोस्रो र श्री नं. २१ बाहिनी अड्डा तेस्रो भएका छन्। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल समावेश गरिएको थियो। प्रतियोगित...

सुनितालाई घरमै नागरिकता

सुनितालाई घरमै नागरिकता
पर्वत । जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौबिसै घण्टा बिस्तारा मै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय व...

बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवल शमशेर

बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवल शमशेर
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन्। वालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठिरहेको उनले बताएका हुन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकार...

सभापति थापाले भनेः बजेटले मध्यम वर्गलाई ठग्ने काम भयो, गोजीमा हालेको देख्यौँ, लगेको देखेनौँ

सभापति थापाले भनेः बजेटले मध्यम वर्गलाई ठग्ने काम भयो, गोजीमा हालेको देख्यौँ, लगेको देखेनौँ
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले बजेटमा मध्यम वर्गलाई राहत दिए पनि ठगिएको दाबी गरेका छन्। आइतबार पार्टी कार्यालयमा भएको सुवर्ण शमशेर आर्थिक बहस कार्यक्रममा उनले मध्यम वर्गलाई २० हजार छुट दिएर ३४ हजार असुल्ने गरी काम भएको बताए। उनले भने, ‘बजेटमा राहतको नाममा मध्यम वर्गलाई ठग्ने काम भयो। अगाडिबाट गोजीमा हालेको देख्यौँ, पछाडिबाट निकालेको देखेनौँ।’ यस्तै, बोर्डिङ स्कुलमा पढाउने र नि...

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु
ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु भएको छ । हरेक वर्ष लाखेजात्राको अवसर सञ्चालन हुने प्रतियोगिताको तयारी स्वरुप लाखेजात्रा सञ्चालन समितिले खेलमैदान मर्मत तथा आवश्यक छलफलको कार्य सुरु गरेको हो । दुबो संरक्षण गरि हरियाली बनाउन भानुजन माध्यमिक विद्यालयको खेलमैदानको घेराबारा गरिएको छ । अभ्यासका खेलहरू सञ्चालन हुँदा हुर्कंदै गरेको दुबोमा क...

काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत : ११ क्षेत्र र बहुवर्षीय योजनामा जोड

काठमाडौँ महानगरद्वारा १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत : ११ क्षेत्र र बहुवर्षीय योजनामा जोड
काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटेर १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्यसहित नयाँ नीति प्रस्ताव गरेको हो । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित नगर सभाको १९ औँ अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त न...

हल्दीबारीमा मकै भाँच्ने क्रममा फेला पर्‍यो विशाल अजिङ्गर, प्रहरीद्वारा उद्धार

हल्दीबारीमा मकै भाँच्ने क्रममा फेला पर्‍यो विशाल अजिङ्गर, प्रहरीद्वारा उद्धार
झापा। झापाको हल्दीबारी गाउँपालिका–३ गोरेचोक क्षेत्रमा मकै भाँच्ने क्रममा विशाल अजिङ्गर फेला परेपछि प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ। प्रहरीका अनुसार आज दिउँसो करिब १ः३० बजे स्थानीयवासी मकैबारीमा काम गरिरहेका बेला करिब ६ देखि ७ फिट लम्बाइ र करिब १२ किलोग्राम तौल भएको अजिङ्गर देखिएको थियो। अजिङ्गर देखिएपछि स्थानीयले तत्काल प्रहरी चौकी जलथलमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्...

विराटनगर आँखा अस्पताललाई उचाइमा पुर्‍याउने कुमार पृथुलाई राष्ट्रिय सम्मान

विराटनगर आँखा अस्पताललाई उचाइमा पुर्‍याउने कुमार पृथुलाई राष्ट्रिय सम्मान
काठमाडौं : नेपाल नेत्र ज्योति संघको ३०औँ केन्द्रीय साधारणसभामा विराटनगर आँखा अस्पतालका अस्पताल प्रबन्धक कुमार पृथु सम्मानित भएका छन्। नेत्र स्वास्थ्य सेवाको विकास, संस्थागत सुदृढीकरण र सेवा विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै संघले उनलाई विशेष सम्मान प्रदान गरेको हो। संघका अनुसार पृथुले विगत १५ वर्षदेखि विराटनगर आँखा अस्पतालको व्यवस्थापन तथा प्रशासनिक नेतृत्व सम्हाल्दै अस्पताललाई...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दाङको राप्ती गाउँपालिका-४ जनकपुरस्थित सडकमा भैरहवाबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख ५७०० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ जनकपुर बस्ने अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको शनिबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चा...