विराटनगरमा नेतृत्व र कूटनीतिक क्षमता विकासमा केन्द्रित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन’ सुरु

विराटनगरमा नेतृत्व र कूटनीतिक क्षमता विकासमा केन्द्रित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन’ सुरु
विराटनगर । विद्यार्थीहरूमा नेतृत्व, कूटनीतिक सोच, अनुसन्धान क्षमता तथा विश्वव्यापी मुद्दाप्रतिको बुझाइ विकास गर्ने उद्देश्यसहित ‘कोशी नमुना संयुक्त राष्ट्रसंघ सम्मेलन (केएमयूएन)–२०२६’ विराटनगरमा सुरु भएको छ । स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरको समन्वयमा आयोजित तीनदिने सम्मेलनको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका छन् । उद्घाटन सम...

स्काउट प्रवर्दनमा योगदानका लागि विराटनगर महानगरका मेयर कोइराला सम्मानित

स्काउट प्रवर्दनमा योगदानका लागि विराटनगर महानगरका मेयर कोइराला सम्मानित
विराटनगर । नेपाल स्काउटको ७५औँ स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा स्काउट अभियानको प्रवद्र्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् । नेपाल स्काउट कोशी प्रदेशले शुक्रबार इटहरीमा आयोजित विशेष समारोहबीच विराटनगर महानगर स्काउटका प्रमुख संरक्षकसमेत रहेका मेयर कोइरालालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्...

विराटनगर महानगरमा घर निर्माणमा कडाइ ः नाला जाम र सडक क्षति रोक्न ७ बुँदे मापदण्डअनिवार्य

विराटनगर महानगरमा घर निर्माणमा कडाइ ः नाला जाम र सडक क्षति रोक्न ७ बुँदे मापदण्डअनिवार्य
विराटनगर ÷ विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा अनिवार्य शर्त पालना गर्नुपर्ने भएको छ। महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्र...

भन्सार एजेन्ट तथा सरोकारवालासँग अन्तरक्रिया गोष्ठी सम्पन्न

भन्सार एजेन्ट तथा सरोकारवालासँग अन्तरक्रिया गोष्ठी सम्पन्न
सुनसरी । क्वारेन्टाइन कार्यालय भण्टाबारी, सुनसरीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत भन्सार एजेन्ट तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। बिहीबार क्वारेन्टाइन भण्टाबारीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।...

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
चितवन । भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारीसंस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो । भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रोजी केसीले नियमित रुपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरु खारेज गरिएको जानकारी दिइन् । महानगरभित्र कू...

सुदूरपश्चिम प्रहरीमा नयाँ कमान्डर, डीआईजी भट्टराईले सम्हाले जिम्मेवारी

सुदूरपश्चिम प्रहरीमा नयाँ कमान्डर, डीआईजी भट्टराईले सम्हाले जिम्मेवारी
कैलाली । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका छन् । उनले आजबाट औपचारिक रूपमा सुदूपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, अपराधको वर्तमान प्रवृत्ति तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । कार्...

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी

राैतहटमा सुरुङ्ग खनेर लाखौँको चोरी, घुमन्ते समूहमाथि प्रहरीको निगरानी
सञ्जय मिश्रा रौतहट, ४ असार । रौतहटको पश्चिमी क्षेत्र फतुवा विजयपुर नगरपालिकामा बुधबार राति अज्ञात चोर समूहले तीन घरमा सुरुङ्ग खनेर प्रवेश गर्दै लाखौं रुपैयाँ नगद तथा सुनचाँदीका गरगहना चोरी गरेका छन्।  घटनाले स्थानीयवासीमा त्रास फैलाएको छ भने ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्थामाथि प्रश्नसमेत उठाएको छ। फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर टोलस्थित रामप्रसाद यादव, तेजनारायण यादव र स्वर्गीय गजेन...

शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्ने सरकारको प्रतिबद्धता : मन्त्री पोखरेल

शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्ने सरकारको प्रतिबद्धता : मन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा क्षेत्रमा लगानी निरन्तर वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी दिए। मन्त्री पोखरेलका अनुसार विद्यालय तहदेखि नै डिजिट...

रानी सीमा सुरक्षा गुल्मद्वारा जेठ महिनामा करिब ३७ लाख बराबरको अवैध सामान बरामद

रानी सीमा सुरक्षा गुल्मद्वारा जेठ महिनामा करिब ३७ लाख बराबरको अवैध सामान बरामद
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङले जेठ महिनामा सीमा क्षेत्रमा चोरी–तस्करी नियन्त्रण तथा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। गुल्मले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाभर सञ्चालन गरिएको विभिन्न अपरेशनका क्रममा २६ लाख १९ हजार ३८९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरि...

‘प्रधानमन्त्री कार्यालयमा अख्तियारका आयुक्तहरूलाई धम्काइयो, कर्मचारी पक्राउ गरियो’

‘प्रधानमन्त्री कार्यालयमा अख्तियारका आयुक्तहरूलाई धम्काइयो, कर्मचारी पक्राउ गरियो’
काठमाडौ‌ं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र पदाधिकारीलाई धम्काएको भन्दै आपत्ति जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालको ‘फेसबुक लाइभ’ मार्फत सार्वजनिक भएको विषयलाई उद्धृत गर्दै आपत्ति जनाएका हुन्। सांस...