१०औं राष्ट्रिय खुला महिला बास्केटबलको उपाधि बूढानिलकण्ठलाई

१०औं राष्ट्रिय खुला महिला बास्केटबलको उपाधि बूढानिलकण्ठलाई
काठमाण्डौ – १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि बूढानिलकण्ठ नगरपालिकाले जितेको छ । आज काठमाण्डौको कीर्तिपुर कभर्डहलमा भएको फाइनल खेलमा ग्रान्डी स्टार्सलाई ५०–३७ को अन्तरले पराजित गर्दै बूढानिलकण्ठले उपाधि जितेको हो । उपाधिसँगै बूढानिलकण्ठले ५० हजार तथा उपविजेता ग्रान्डीले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ । यस्तै उपाधि विजेता बूढानिलकण्ठकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर घो...

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन
हेटौँडा। हेटौँडा औद्योगिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम संकलन भएको छ। बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम संकलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए। उनका अनुसार कार्यालयले हालसम्म करिब ६० ...

उजुरीपछि कोटहीमाईमा अख्तियारको छापा

उजुरीपछि कोटहीमाईमा अख्तियारको छापा
भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको ...

आजको राशिफल ~वि.सं. २०८३ असार ०६ गते शनिबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८३ असार ०६ गते शनिबार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष राशि नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना प्रबल देखिन्छ । कार्य क्षेत्रमा धैर्य र संयमता अपनाउँदै अघि बढ्दा सफलता हासिल गर्न सकिनेछ । खर्चलाई नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन कायम रहनेछ । सामाजिक तथा परोपकारी कार्यमा सक्रियता बढ्दा प्रतिष्ठा र मान–सम्मानमा वृद्धि हुने संकेत देखिन्छ । वृष राशि कामकाजमा केही ढिलाइ वा अवरोध देखा पर्न सक्छ । पारिवारिक वा व्यक्तिगत कारणले निकटजनसँग अस्थाय...

वन व्यवस्थापनमा लेखा तालिमको महत्व : मिक्लाजुङ–५ मा चारदिने लेखा व्यवस्थापन तालिम सुरु

वन व्यवस्थापनमा लेखा तालिमको महत्व : मिक्लाजुङ–५ मा चारदिने लेखा व्यवस्थापन तालिम सुरु
मधुमल्ला। मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ को आयोजनामा सामुदायिक वन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूका लागि चारदिने क्षमता विकास कार्यक्रमअन्तर्गत लेखा व्यवस्थापन तालिम शुक्रबारदेखि सुरु भएको छ।सामुदायिक वन तथा संघसंस्थाहरूको आर्थिक तथा प्रशासनिक कार्यलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तालिम सञ्चालन गरिएको वडा अध्यक्ष मेघनाथ तामाङले जानकारी दिएका छन् । उनका अनुसार संस्थागत सुशासन, ...

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी हुँ भनि धम्काउने व्यक्ति पक्राउ

प्रहरी हुँ भनि धम्काउने व्यक्ति पक्राउ
काठमाडौं, ५ असार। प्रहरी हुँ भनि धम्काउने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन ।    काठमाडौं महानगरपालिका-३ बस्ने ४७ वर्षीय शैलेश डंगोललाई प्रहरीले पक्राउ गरेको हो  ।    काठमाडौं महानगरपालिका-३२  फुटबल ग्राउण्डस्थित प्रहरीले प्रयोग गर्ने वाकीटवाकी सेट देखाई प्रहरी हुँ भन्दै धाक धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त कार्यमा ...

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा एक दशकसम्म प्रवाह नभएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। मन्त्री चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष...

प्रदेश प्रहरी प्रमुखबाट इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण

प्रदेश प्रहरी प्रमुखबाट इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण
विराटनगर, असार ०५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले इलाका प्रहरी कार्यालय अनारमनी झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । असार ०५ गते निरीक्षण भ्रमणको क्रममा उहाँले सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा उहाँले आफुलाई सुम्पिएको पदिय जिम्मेवारी अनुशासित भई निर्वाह गर्न तथा सेवा...

कक्षा– १२ को परिक्षामा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण

कक्षा– १२ को परिक्षामा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो । एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए । शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्या...