ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
भोजपुर। पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो। गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकार ३१ लाख ७२ हजार र गाउँपालिकाबा...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट, साढे ६५ हजारले पाए सेयर

एभरेष्ट कलरको आईपीओ बाँडफाँट, साढे ६५ हजारले पाए सेयर
काठमाडौं। एभरेष्ट कलरले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत जेठ २२ देखि २७ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड ५५ लाख ७० हजार रुपैयाँको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ...

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’
झापा/ झापामा जंगली हात्तीको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा यो विशेष टोली गठनको प्रक्रिया अगाडि बढाइएको हो । मेचीनगर नगरपालिका–४ मा गत हप्ता हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएपछि स्थानीय स्तरमा सुरक्षाको माग बढ्दै गएको थियो । सोही घटनालाई लिएर प्रतिनिधिसभा सदस्य निशा डाँगी र राष्ट्रियसभा ...

ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कपको उपाधि कोङदे ‘टिम ए’ लाई

ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कपको उपाधि कोङदे ‘टिम ए’ लाई
सोलुखुम्बु, असार ४ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा आयोजित छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ। असार २ गते सम्पन्न फाइनल खेलमा फयाफुल्ला तामाङ समाज लुक्लालाई पराजित गर्दै कोङदे ‘टिम ए’ च्याम्पियन बनेको हो। प्रतियोगितामा फयाफुल्ला तामाङ समाज उपविजेतामा सीमित ...

नेपाल–भारत सीमा क्षेत्रमा ४२ नयाँ स्तम्भ निर्माण, १०९ मर्मतसम्भार

नेपाल–भारत सीमा क्षेत्रमा ४२ नयाँ स्तम्भ निर्माण, १०९ मर्मतसम्भार
बाँके। नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने संयुक्त फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । सर्वेक्षणका क्रममा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने १०९ वटा सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ । नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय सहमतिअनुसार परिचालित फिल्ड सर्वेक्षण टोली नम्बर–३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर...

स्वच्छ र मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण सम्पन्न

स्वच्छ र मर्यादित पत्रकारिताका लागि अभिमुखीकरण सम्पन्न
रौतहट । मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मिडिया काउन्सिलले चन्द्रनिगाहपुरस्थित गौतम होटलमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री प्रमुख अतिथिका रूपमा सहभागी हुन...

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो
काठमाडौँ। बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पु¥याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पु¥याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी स...

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
काभ्रेपलाञ्चोक। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी पहिलो...

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइयो
काठमाण्डौ - वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । हिजो दिउँसोदेखि रथ तान्न शुरु गरेर बेलुकी जावलाखेल पुर्‍याइएको हो । रथलाई हिजो जावलाखेल पुर्‍याइएपछि अब पर्सि शनिवार भोटो जात्रा मनाइन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्...

कोठामा आफैं आगो लगाउँदा घाइते भएका अर्जुनचौपारीका एक पुरुषको मृत्यु

कोठामा आफैं आगो लगाउँदा घाइते भएका अर्जुनचौपारीका एक पुरुषको मृत्यु
आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीको मृत्यु भएको हो । उनले बुधबार दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए । घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको थियो । त्यहाँबाट उद्धार गरे...