सुन्दरहरैँचा नगरपालिकाद्वारा १ अर्ब ४२ करोड बजेट प्रस्तुत
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको १८औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने उपप्रमुख अकली चौधरीले बजेट प्रस्तुत गरेकी थिइन्। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ९४ करोड २४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ४५ करोड २६ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थाप...









