पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं। विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध २० दिन थुनामा राख्न अनुमति मागेको थियो। तर, गत ९ गते पौडेललाई अनुसन्धान गर्न ७ दिन मात्रै म्याद थपिएको थियो।

धनकुटामा ७९५ केजी गाँजासहित दुई जना पक्राउ

धनकुटामा ७९५ केजी गाँजासहित दुई जना पक्राउ
सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), असार १५ गते । धनकुटामा प्रहरीले ठुलो परिणममा गाँजा बोकेको मिनी ट्रक र मोटर साइकलसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान धनकुटाकाबाट गाँजासहित उनिहरूलाई पक्राउ गरेको हो । प्रहरीले एकै दिन ठुलो परिणममा ७९५ केजी अवैध लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, कोलबोटेस्थित कोशी लोकमार्ग धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को....

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले  पद तथा गोपनीयताको शपथ लिएका छन ।    अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।   शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका छन ।    अर्...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, १५ असार। जबरजस्ती करणी गरेको अभियोगमा झापामा एकजना पक्राउ प्रकाउ परेका छन ।    ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।   मनोजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा...

आठ महिनामा १ बढीको अबैध समान बरामद

आठ महिनामा १ बढीको अबैध समान बरामद
सञ्जय मिश्रा बारा, १५ असार। बाराको दक्षिण–पूर्वी भेगमा भारतसँग सीमा जोडिएको ऐतिहासिक नगर सिम्रौनगढ पछिल्ला वर्षहरूमा पुरातात्त्विक सम्पदाभन्दा पनि सीमा तस्करीका कारण बढी चर्चामा रहँदै आएको छ।   तर पछिल्लो आठ महिनामा भने इलाका प्रहरी कार्यालय सिम्रौनगढको सक्रियताले सीमा क्षेत्रमा तस्करी नियन्त्रणतर्फ उल्लेखनीय परिणाम देखिएको छ। ईलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर कृष्णदेव प्रसाद स...

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको माग

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको माग
काठमाडौं। राष्ट्रिय सभाका सदस्यहरूले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम बनाउन सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय सभाको बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले कृषिलाई प्राथमिकता दिने गरी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद दुर्गा गुरुङले सरकारलाई गरिब, सीमान्तकृत र भूमिहीनको हकहितलाई ध्यानमा राखेर कार्यक्रम ल्याउन सुझाव दिए। सांसद नरबहादुर विष्टले...

नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई थप परिष्कृत गर्न आवश्यक : सभामुख अर्याल

नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई  थप परिष्कृत गर्न आवश्यक : सभामुख अर्याल
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि, तथ्यांक विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढिरहेको परिप्रेक्ष्यमा नेपालको लेखापरीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताएका छन्। महालेखा परीक्षक कार्यालयको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कम्प्युटर सहायता प्राप्त लेखापरीक्षण उपकरणको ...

विभेद विरुद्ध बुटवलबाट पाँच बुँदे साझा संकल्प जारी

विभेद विरुद्ध बुटवलबाट पाँच बुँदे साझा संकल्प जारी
बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा रेडियो जागरण बुटवलको समन्वयमा आयोजित दुईदिने ‘विभेद विरुद्ध बृहत् अन्तरसंवाद’ कार्यक्रम पाँच बुँदे साझा संकल्प जारी गर्दै सम्पन्न भएको छ।असार १३ र १४ गते सञ्चालन भएको कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए। कार्यक्रममा दलित अधिकारकर्मी, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धर्मका धर्मगुरु तथा सरोकारवालाहरूको सहभागिता रहेक...

कागका कारण काठमाण्डाै उपत्यकामा बर्डफ्लु फैलियो : विभाग

कागका कारण काठमाण्डाै उपत्यकामा बर्डफ्लु फैलियो : विभाग
काठमाण्डौ — पशु सेवा विभागले कागका कारण काठमाण्डौ उपत्यकामा बर्डफ्लु फैलिएको बताएको छ । विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो । कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिने तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको दावी गर्नुभयो । क...

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै
काठमाण्डौ — हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ । गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । खेतीपातीबाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई...