काठमाडौं। विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई गत ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध २० दिन थुनामा राख्न अनुमति मागेको थियो।

तर, गत ९ गते पौडेललाई अनुसन्धान गर्न ७ दिन मात्रै म्याद थपिएको थियो।

तपाईको प्रतिक्रिया