गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय

गर्मीवाट छाला जाेगाउने यी हुन घरेलु उपाय
काठमाडौं, १६ असार  ।गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।   कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसम...

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित

जापनको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा सुरक्षित
काठमाडौं, १६ असार । जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। राती सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानलाई २–१ गोलले हराउँदै ब्राजिलले अन्तिम १६ का लागि सुरक्षित भएको हो ।   पहिलो हाफको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएर ब्राजिललाई दबाबमा राखे पनि दोस्रो हाफको ५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई ब...

अर्थ समितिको बैठकमा राष्ट्र बैंकको प्रतिबेदनमा छलफल हुने

अर्थ समितिको बैठकमा राष्ट्र बैंकको प्रतिबेदनमा छलफल हुने
काठमाडौं, १६ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।  जसअनुसार अर्थ समितिको बैठक अपरान्ह ४ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ भने साथै उप समितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने जनाइएको छ।  

‘माया बस्ला है’ सार्वजनिक

‘माया बस्ला है’ सार्वजनिक
काठमाडौँ । गायक तथा र्‍यापर आर रोयल (रमण खड्गी ) को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ। केहि दिन अघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मसँगै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारीक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। ‘माया बस्ला है’ सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजना अन्तरगत सार्वजनिक गीत हो । यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको 'नखोज मेरो ...

सीमा निगरानी कडा बनाउन सशस्त्र प्रहरीको नयाँ रणनीति, सादा पोशाकमा जनशक्ति परिचालन हुने

सीमा निगरानी कडा बनाउन सशस्त्र प्रहरीको नयाँ रणनीति, सादा पोशाकमा जनशक्ति परिचालन हुने
काठमाडौं । सीमा सुरक्षा तथा सूचना संकलन प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सर्वसाधारणसँग सहज पहुँच स्थापित गर्दै तस्करी, भन्सार छली तथा प्रतिबन्धित गतिविधिबारे गोप्य सूचना संकलन गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गर्न लागिएको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार...

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुग...

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ

‘रन सुन्दरहरैंचा–२०८३’ भव्य रूपमा सम्पन्न : विकास, आर्थिक समृद्धि र कृषि संस्कृतिको सन्देश एकसाथ
मणिराम दाहाल / सुन्दरहरैंचा माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास्थ्...

कोशी सरकारको निर्णय : स्वकीय सचिवको रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी हुने

कोशी सरकारको निर्णय : स्वकीय सचिवको रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी हुने
विराटनगर / कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको लामो समयदेखि रोकिएको पारिश्रमिक पुनः नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको मितिदेखिकै पारिश्रमिक भुक्तानी गर्ने निर्णय गरेसँगै स्वकीय सचिवहरूको बक्यौता भुक्तानीको बाटो खुलेको हो। सरकारका अनुसार जेनजी आन्दोलनपछि स्थगित भएको पारिश्रमिक अब रोकिएको अवधिदेखि नै नियमित रूपमा उपलब्ध गराइनेछ...

गण्डकीमा एचआईभी संक्रमित तीन हजार नाघे, आधाभन्दा बढी कास्कीमा

गण्डकीमा एचआईभी संक्रमित तीन हजार नाघे, आधाभन्दा बढी कास्कीमा
पोखरा / गण्डकी प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको जानकारी सोमबार पोखरामा आयोजित एचआईभी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा दिइएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका अनुसार संक्रमितमध्ये १ हजार ६ सय १९ पुरुष, १ हजार ५ सय ४१ महिला तथा ११ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायक...

त्रिविको निर्देशन : ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउनू

त्रिविको निर्देशन : ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउनू
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचना हटाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै विभागीय प्रमुखलाई निर्देशनसहित पत्राचार गरेको छ । विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनका आधारमा त्रिवि...