ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ। एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो। नर्वेको जितमा दुवै गोल हालान्डले गरे। उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए। खेलको ७९औँ म...

एपिएफ स्कुलमा आर्थिक अनियमितता

एपिएफ स्कुलमा आर्थिक अनियमितता
काठमाडौँ, असार २२ गते । सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोष अन्तर्गत सञ्चालित एपिएफ स्कुलमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र लीलाबहादुर लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दुवै जनामाथि आपराधिक विश्वासघात, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्न लागेको छ । परिसरका प्रहरी उपरी...

‘सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाइ बनाऊँ’

‘सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाइ बनाऊँ’
काठमाडौँ, असार २२ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालले सामुदायिक विद्यालयलाई सबै विद्यार्थी र अभिभावकको रोजाइको गन्तव्यका रूपमा विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्यालले सामुदायिक विद्यालय सुधार अहिलेको आवश्यकता रहेको बताउनुभयो । सरकारले आगामी आव २०८३/८४ का लागि...

महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो
काठमाण्डौ — महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । लड्र्समा हिजो भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ७ औँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो । इङ्ल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर १ बलमै ३ विकेट गुमाएर पूरा गरेकाे थियो । अष्ट्रेलियाका लागि मुनीले ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन् । लिचफिल्डले ३५ बलमा ४८ ...

असार २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असार २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सफलता प्राप्त गर्न प्रतिस्पर्धामा उत्रिनुपर्ने अवस्था देखिन्छ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने भएपनि अहिलेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ । ताल्चा–साँचो तथा महत्वपूर्ण सामानको सुरक्षामा विशेष ध्यान दिनुहोस्, सानो लापरबाहीले ठूलो नोक्सानी निम्त्याउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दाजुभाइ तथा परिवारका सदस्यसँग समय बिताउने अव...

प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सक्रिय कोशी प्रदेश सरकार

प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सक्रिय कोशी प्रदेश सरकार
अनुज सापकोटा विश्व पर्यटन सङ्गठनले एक रात बिताउन भनेर घरबाट टाढा रहने व्यक्तिलाई पर्यटक भनेको छ ।पर्यटन र पर्यटकको परिभाषालाई संकुचित दायराभित्र राख्न सकिँदैन । दुवैको अर्थ विशाल र विस्तृत छ । सामान्य भाषामाभन्नु पर्दा मनोरञ्जन, मन बहलाउन, व्यापार, शैक्षिक, अन्वेषवण, शोध, अनुसन्धान, खोज वा अन्य उद्देश्यले आफ्नो निवासबाट बाहिर गई २४ घण्टाभन्दा बढी र एक वर्षभन्दा कम समयका लागि गरिने यात्राला...

काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिम इनर्जीको साथ

काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिम इनर्जीको साथ
काठमाडौँ, असार २१ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेको छ । काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिमले तीन वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । गत संस्करणमा पनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा काठमाडौँसँग आबद्ध भएको थियो । संम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थाप...

हेलिकप्टरमार्फत घाइतेको उद्धार

हेलिकप्टरमार्फत घाइतेको उद्धार
रुकुमपश्चिम, असार २१ गते । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका –५ गैरीगाँउमा आएको लेदोसहितको बाढीमा बगेर घाइते भएका एक जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उक्त घटनामा गम्भीर घाइते हुनुभएका स्थानीय ४४ वर्षीया रेउली बिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले बताउनुभयो । लेदोसहितको बाढीले बगाउँदा उहा...

महोत्तरीमा नगर प्रहरी विवाद : महिला प्रमुखमाथि हातपातपछि ८ जनाविरुद्ध मुद्दा

महोत्तरीमा नगर प्रहरी विवाद : महिला प्रमुखमाथि हातपातपछि ८ जनाविरुद्ध मुद्दा
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका आठ जना नगर प्रहरीविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न नगर प्रहरीहरूलाई पक्राउ गरी ‘आपराधिक उपद्रव तथा हुलदंगा’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरूलाई जिल्ला अदालत...

कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो

कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ । यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो । छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खि...