धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए

धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए
धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा ध...

बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल
विराटनगर, असार २२ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले छलफलको पहिलो सत्...

डिजिटल खेलकुदमा नयाँ पहल: SASTHM को अन्तर–कलेज PS5 फुटबल प्रतियोगिता सम्पन्न

डिजिटल खेलकुदमा नयाँ पहल: SASTHM को अन्तर–कलेज PS5 फुटबल प्रतियोगिता सम्पन्न
विराटनगर असार २२, साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (SASTHM), विराटनगरले आयोजना गरेको Inter College Football Tournament 2026 (PS5) उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरू बिराटनगर, ईटहरी, बिराटचौक र उर्लावारीबाट १६ वटा टिमको सहभागिता रहेको थियो। सहभागीहरूले ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, जर्मनी, इङ्ग्ल्याण्ड, पोर्चुगल ...

किड्स किङ एण्ड क्विनका ४ जना बिजेता जुलाई ९ मा भियतान जाने

किड्स किङ एण्ड क्विनका ४ जना बिजेता जुलाई ९ मा भियतान जाने
काठमाडौँ । किड्स किङ एण्ड क्विनका ४ जना बिजेता भियतान जाने भएका छन् । जेठको २३ गते भक्तपुरको हेरिटेज प्यालेसमा भव्यताका साथ सम्पन्न भएको फिनालेबाट चयन भएका ४ बिजेताहरु नाम्दिन सुब्बा , सान्भिका बज्राचार्य , प्रान्सी तुलाधर र बेदाश्री राज्य लक्ष्मी राणा आगामी बिहिबार भियतान जान लागेको आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोनु शाहले जानकारी दिए । बिजयी प्रतियोगी...

भेटेरिनरी अस्पताल राजविराजका निमित्त प्रमुखसहित २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ

भेटेरिनरी अस्पताल राजविराजका निमित्त प्रमुखसहित २ कर्मचारी घुस लिँदै गर्दा पक्राउ
राजविराज । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र राजविराजका निमित्त प्रमुखसहित दुई कर्मचारी सोमबार घुस रकम र चेक लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारी चालक भागेन्द्र यादवलाई पक्राउ गरेको हो । सोही केन्द्रका करार भ्याक्सिनेटर पदमा कार्यरत कर्मचारीहरुले काम गरे बापत पाउनुपर्ने पारिश्रमिकबाट २० ...

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।  पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता ग...

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’

ज्ञानेन्द्र शाहीले साेधे, ‘गृहमन्त्रीले भनेको बिपदको हेलिकोप्टर किन कर्णालीमा नपठाएको ?’
काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिपदमा सरकार नदेखिएको आरोप लगाएका छन् ।   प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णाली नदीमा फोर्स गाडी बेपत्ता हुदाँ ६ जना मानिस अझै नभेटिएको उल्लेख गर्दै बिपदमा सरकारको असफलता देखिएको उनको आरोप छ ।   ‘गृहमन्त्रीले बिपदमा हेलिकोप्टर तयार छ भन्नु भएको थियो तर सरकारको त्यो हेलिकोप्टर कर्णालीमा गएन, कसै गरी पनि उद्...

फिफाले अमेरिकन खेलाडी बालोगुन माथीकाे ‘रेड कार्ड’ लियो फिर्ता

फिफाले अमेरिकन खेलाडी बालोगुन माथीकाे ‘रेड कार्ड’ लियो फिर्ता
काठमाडौं, २२ असार। अमेरिकी पुरुष राष्ट्रिय टोलीका प्रमुख गोलकर्ता फोलारिन बालोगुनले भोलि बेल्जियमविरुद्ध हुने विश्वकप खेलमा भाग लिन पाउने भएका छन् । फिफाको अनुशासन समितिले बुधबार उनलाई दिइएको ‘रेड कार्ड’ तथा खेलबाट निष्कासनको निलम्बन फुकुवा गरेसँगै उनले खेल्न पाउने भएका हुन ।    यो समाचार सर्वप्रथम ‘द एथलेटिक’ ले सार्वजनिक गरेको थियो र यूएस सकरले यसको पुष्टि गरेको छ। सिएटल, वासिङ्टनमा हुन...

बैभव बने अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने कान्छा भारतीय क्रिकेटर, तोडियो तेन्दुलकरको रेकर्ड

बैभव बने अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने कान्छा भारतीय क्रिकेटर, तोडियो तेन्दुलकरको रेकर्ड
काठमाडौं, २२ असार । वैभव सूर्यवंशी भारतका लागि डेब्यु गर्ने सबैभन्दा कान्छा क्रिकेटर बनेका छन्।   उनले १५ वर्ष ९९ दिनको उमेरमा आफ्नो पहिलो खेल खेल्दै सचिन तेन्दुलकर र शेफाली वर्माको नाममा रहेको यसअघिको कीर्तिमान पनि तोडेका छन्।   म्यानचेस्टरमा तिलक वर्माले वैभवलाई ‘डेब्यु क्याप’ प्रदान गरे, यो क्षणले वैभवलाई भावुक बनाएको देखिन्थ्यो ।यद्यपि, उनको पहिलो अन्तर्राष्ट्रिय खेलको अन्त्य भने स...

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
विराटनगर। गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिए। विभिन्न संघसंस्थाले अस्पतालको जग्गा वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा...