२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने

२५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने
काठमाण्डाै – चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच ४ बुँदे सहमति भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ‘धुर्बे’ हात्तीले गएराति भरतपुर उपमहानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा २१ वर्षकी आशिका बोटे र उहाँका ४ वर्षका छोराको ज्यान गएको थियो । हात्ती धपाउने क्रममा घरसमेत जलेर नष्ट भएको थियो । घटनापछि आक्रोशित स्थानीयवा...

रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध
काठमाण्डाै – काभ्रेको रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सडक खण्डमा तत्कालका लागि सबै प्रकारका गाडी आवागमन रोकेको जनाएको छ । प्रहरीका अनुसार दिउँसो ३ बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोशी खोलाको जलस्तर बढेको छ । प्रहरीले काठमाण्डाैतर...

‘मोडल हन्ट नेपाल २०२६’मा ४२ प्रतियोगी फाइनलमा

‘मोडल हन्ट नेपाल २०२६’मा ४२ प्रतियोगी फाइनलमा
काठमाडौँ । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । प्रतियोगीताको यो १० औं सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगीता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड
ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको छलफलमा महासङ्घका अध्यक्ष निर्मला शर्माले विद्यमान कानुनमा गरिनुपर्ने संशोधनलगायत आफूहरूले उठाएका सवालमा नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बता...

पत्रकारिता क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच छैन: तिमिल्सिना

पत्रकारिता क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच छैन: तिमिल्सिना
काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताएका छन्। नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताए। सर...

प्राविधिक विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थी पहिलो पल्ट नै व्यवसायीक ईन्जनियर बन्न सफल

प्राविधिक विश्वविद्यालयका ८२ प्रतिशत विद्यार्थी पहिलो पल्ट नै   व्यवसायीक ईन्जनियर बन्न सफल
विराटनगर, २१ असार कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्नातक इन्जिनियरिङतर्फको पहिलो स्नातक समुहका ८२ प्रतिशत विद्यार्थीहरू पहिलो प्रयासमै व्यवसायीक ईन्जिनियर बन्न सफल भएका छन । नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स प्राप्त गर्न सफल भएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयले प्राध्यापन गराउन थालेको चार बर्षे स्नातक इन्जिनियरिङतर्फको पहिलो समुह...

खामेनीप्रति शोक व्यक्त गर्न विशाल जनसमूह, ट्रम्पद्वारा आक्रमण नगर्ने प्रतिबद्धता

खामेनीप्रति शोक व्यक्त गर्न विशाल जनसमूह, ट्रम्पद्वारा आक्रमण नगर्ने प्रतिबद्धता
काठमाडौं। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहका लागि तेहरानमा विशाल जनसागर उर्लिएको छ। फागुन १६ गते अमेरिका–इजरायलको संयुक्त आक्रमणमा उनको निवासमा मृत्यु भएपछि श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम सुरु भएको हो। राजधानी तेहरानका सडक, चोक र धार्मिक स्थलहरूमा लाखौँ मानिस भेला भएका छन् भने देशभरबाट आउने श्रद्धाञ्जली दिनेको संख्या करोड नाघ्ने अनुमान गरिएको छ। ...

असार २१ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असार २१ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका लागि समय दिनुपर्ने भएपनि प्रयास गरेमा रोकिएको वा अड्किएको धन प्राप्त हुने सम्भावना छ । पुराना समस्याले मन अलमल्याउन सक्छ र केही असमझदारीका कारण कार्य क्षेत्र प्रभावित हुन सक्छ । यद्यपि सहकर्मी तथा वरिष्ठको साथ मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय वा रोजगारीको खो...

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा
फिफा विश्वकप-२०२६ मा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनल अर्थात अन्तिम ८ मा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको १ गोल नै जितका लागि निर्णायक बन्यो। एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन्। पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि ‘भार’ को मद्दतले पेनाल्टीक...

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ

छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता गरिएको सामूहिक जाहेरीमा विद्यालयका शिक्षक दुर्गा शिवाकोटीले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको तथा घटना सार्वजनिक नगर्न...