बालअधिकार संरक्षणका लागि नगरपालिकाहरूको १५ बुँदे प्रतिबद्धता
बुटवल: नगरपालिकाका माध्यमबाट बालअधिकार संरक्षण, बाल विकास तथा बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाहरूले १५ बुँदे समन्वयात्मक प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नेपाल नगरपालिकाका संघ, लुम्बिनी प्रदेशको पहलमा तयार गरिएको उक्त प्रतिबद्धतामा बाल संरक्षण, बाल सहभागिता, बाल विवाह न्यूनीकरणदेखि बालमैत्री शासन प्रणाली सुदृढीकरणसम्मका विषय समेटिएका छन्।
प्रतिबद्धताअनुसार प...









