हजुरबुवा र नातिका कृति एउटै मञ्चबाट सार्वजनिक
विराटनगर चैत्र २०
सुजाता राई
विराटनगर / साहित्यकार ,समाजसेवी , प्रशाशक, बैङ्किग विज्ञ, प्रभुप्रसाद पराजुलीद्वारा लिखित आत्मवृत्तान्त आफ्नै कथा, आफ्नै व्यथा र प्रबुद्ध पराजुलीद्वारा लिखित कृति Life Genisis को विराटनगरको आर के पार्टी प्यालेसमा शुक्रबार लोकार्पण गरियो। एउटै मञ्चमा लोकार्पित कृतिका लेखक हजुरबुबा र नाति हुन् । उक्त कृतिको विमोचन प्रमुख अतिथि कोशी प्रदेशकाआर्थिक मामिला मन्त्री व...









