पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित
काठमाडौँ, कात्तिक ११ गते ।
पोकली झरना सेवा समाजको नवौँ साधारणसभाबाट कृष्ण ढुङ्गेल समाजको नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न सभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी, महासचिवमा प्रतिरोध सुवेदी, सचिवमा खेमराज ढुङ्गेल, कोषाध्यक्षमा गीता घिमिरे ढुङ्गेल, सहसचिवमा ज्योति रुपाचा र स...









