दुहबीमा ट्राफिक प्रहरीलाई सहयोग पुग्ने प्रहरी बिट हस्तान्तरण
दुहबी । Lions Club of Duhabi र Gramin Mahila Utkuta Bikash Manch को सहकार्यमा दुहबी चौकस्थित सडक क्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई सहजता प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको नयाँ प्रहरी बिट हस्तान्तरण गरिएको छ।
चैत १२ गते आयोजित एक कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५C का गभर्नर बबर जंग थापा को प्रमुख आतिथ्य तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी का प्रमुख प्रहरी उ...









