शीर्ष नेता र चर्चित क्षेत्रको पछिल्लो अवस्था : ओली र गगन पछाडि, हर्कको अग्रता
काठमाण्डौ – यसपटक प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाका शीर्ष नेताहरुले अग्रता लिइरहेका छन् भने कांग्रेस र एमालेका शीर्ष नेताहरु पछाडि परिरहेका छन् ।
पछिल्लो मत परिणाम :
झापा ५
केपी शर्मा ओली, एमाले –९०६८
बालेन्द्र शाह, रास्वपा – ३४८८३
चितवन २
रवि लामिछाने, रास्वपा – ४९४८...









