एमाले पोलिटब्यूरो बैठक शनिबार बस्ने गरी स्थगित

एमाले पोलिटब्यूरो बैठक शनिबार बस्ने गरी स्थगित
काठमाडौँ, साउन २ गते। नेकपा (एमाले)को पोलिटब्यूरो बैठक शनिबार बस्नेगरी स्थगित भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्नेछ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छल...

एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने

एमाले सचिवालय बैठक बस्दैँ, बिधान मस्यौदामा प्रारम्भिक छलफल हुने
काठमाडौं, १ साउन । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ। ...