काठमाण्डौ – यसपटक प्रतिनिधि सभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर आउँदा कतिपय शीर्ष र चर्चित नेताहरू पराजित भएका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाका शीर्ष नेताहरुले अग्रता लिइरहेका छन् भने कांग्रेस र एमालेका शीर्ष नेताहरु पछाडि परिरहेका छन् ।
पछिल्लो मत परिणाम :
झापा ५
केपी शर्मा ओली, एमाले –९०६८
बालेन्द्र शाह, रास्वपा – ३४८८३
चितवन २
रवि लामिछाने, रास्वपा – ४९४८०
मिनाकुमारी खरेल, कांग्रेस १३३३५
सर्लाही ४
गगन थापा, कांग्रेस – ५८२८
अमरेश कुमार सिंह, रास्वपा –९०३७
दाङ २
शंकर पोखरेल, एमाले – १०२४३
विपिनकुमार आचार्य, रास्वपा २७८३०
रौतहट १
माधवकुमार नेपाल, नेकपा – ३८४५
राजेश कुमार चौधरी, रास्वपा – १४३८४ ‘
झापा ३
राजेन्द्र लिङ्देन, राप्रपा – ८४२६
प्रकाश पाठक, रास्वपा – १८०५५
तनहुँ १
स्वर्णिम वाग्ले रास्वपा – २८९२५
गोविन्द भट्टराई नेपाली कांग्रेस – १२५६०
रुपन्देही २
विष्णु पौडेल, एमाले – १००५०
सुलभ खरेल, रास्वपा – ४६३९९
गुल्मी १
प्रदीप ज्ञवाली, एमाले – १०,२६९
सागर ढकाल, रास्वपा – १८३३३
सर्लाही ३
नारायणकाजी श्रेष्ठ, नेकपा – ५४८७
नरेन्द्र साह कलवार, रास्वपा – १७२६९
सप्तरी ३
उपेन्द्र यादव, जसपा नेपाल – ३५२५
अमरकान्त चौधरी, रास्वपा – ४४७३
सप्तरी २
सिके राउत, जनमत – २३६४
रामजी यादव, रास्वपा – ५९५४
भक्तपुर २
महेश बस्नेत, एमाले – ८०३४
राजीव खत्री, रास्वपा – ३३०१३
म्याग्दी १
महाबीर पुन, स्वतन्त्र – २१४९६
हरिकृष्ण श्रेष्ठ, एमाले –७८४६
सुनसरी १
हर्कराज राई, श्रम संस्कृति पार्टी – ४८३६
गोमा तामाङ, रास्वपा – ३४२६





