रुकुम पूर्व- जारी मतगणनाअुनसार रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।

प्रचण्डले २ हजार ६३५ प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले पछ्याएका छन्। उनले मात्र ४ सय ३१ मत प्राप्त गरेका छन्। यहाँ कांग्रेसकी उम्मेदवार कुमदेवी थापाले ४ सय १७ मत प्राप्त गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखन कुमार थापाले १ सय ७६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनले ३५ मत प्राप्त गरेका छन्।

हाम मतगणना जारी रहेको छ।

तपाईको प्रतिक्रिया