२०८३ भाद्र ७ गते आइतबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ भाद्र ७ गते आइतबार ईस २०२६ अगस्त २३ नेपाल सम्बत ११४६ गुलाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विश्कुम्भ योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आ...









