भदौ ०६ गतेदेखि १२ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा भाग्यको साथ मिल्नेछ । धर्म कर्ममा रुचि बढ्नेछ । साताको मध्यमा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । लगनशीलताले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । साताको अन्तिममा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ । दाजुभाईमा आत्मीयता बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा विवादास...








