संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट निर्देशन सम्वोधन
विराटनगर, जेठ १९ गते ।
नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलेकोशी प्रदेश तथा माहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । जेठ १९ गतेकोशी प्रदेश प्रहरी तालिमकेन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिचभएको निर्देशन सम्वोधनको क्रममा वहाँलेनेपाल प्रहरीले मानिसकोजन्म देखि मृत्यु सम्महुने गरेका सम्पूर्ण गतिविधि, क्रियाकलापहरुमा भरोसाको धरोहर भएर काम गर...









