कांग्रेस कार्यालयमा नेविसंघको धर्ना

कांग्रेस कार्यालयमा नेविसंघको धर्ना
काठमाडौँ– पार्टीभित्र देखिएको मदभेद थप उत्कर्षतिर जान थालेपछि कांग्रेससम्बद्ध विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी कार्यालयमा धर्ना दिएका छन्। ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार उनीहरूले धर्ना दिएका हुन्। पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप सांकेतिक विरोध प्रदर्शन गरिएको नेविसंघले जानकारी गराएको छ। ...

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

आज पनि लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
दाङ- लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज बस्ने चौथो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी रहने भएको छ । आज शनिबार दिउँसो १ बजे बस्दै गरेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथि प्रदेश सभा सदस्यहरूबीच छलफल हुने भएको हो । शुक्रबार पनि १० जना प्रदेश सभा सदस्यले छलफलमा भाग लिनुभएको थियो । बैठकमा प्रदेश सभा...

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन

नयाँ मन्त्रालय कार्यान्वयन गर्न राष्ट्रपतिले गरे मन्त्रीहरूको कार्यविभाजन
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयन गर्नका लागि मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। जसअनुसार प्रधानमन्त्री बालेन्द्र साहले रक्षा, गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्।

सुदन किराँतीले पाए श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी

सुदन किराँतीले पाए श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी
विराटनगर/ श्रम संस्कृति पार्टीमा सुदन किराँती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका छन् । सो पार्टीमा किराँतीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिए । उनका अनुसार पार...

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ

बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन्। निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ । प्रसाईँले भने, 'हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भ...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौं। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको...

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध चयन

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध चयन
काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो । लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता चयन गरेको हो । यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने विषयमा सहमति जुटाएको थियो । संसदीय दलको नेतामा...

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच बराबरी भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच बराबरी भागबण्डा
काठमाण्डाै – गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्रीहरूलाई नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नौ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेस र नेकपा एमालेले चार–चार जना मन्त्री पाएका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसको नेता हुनुहुन्छ । पुनर्गठित मन्त्रिपरिषदमा कांग्रेसबाट जीत शेरचन अर्थमन...

नेपालमा हालसम्म उपसभामुख को को बने ?

नेपालमा हालसम्म उपसभामुख को को बने ?
महेश भट्टराई/काठमाण्डू । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि देशले नयाँ प्रधानमन्त्री, सभामुख, उपसभामुख पाइसकेको छ । हिजो बसेको प्रतिनिधिसभा बैठक मार्फत उपसभामुखका रुपमा रुबी कुमारी ठाकुरलाई चयन गरेको थियो । यी हुन् नेपालका अहिलेसम्मका  उपसभामुखहरु महेन्द्रनारायण निधि २०१६/१२/१८ देखि २०१७/०९/०१ महन्थ ठाकुर २०४८/०३/०९ देखि २०५१/०९/०२ रामविलास यादव २०५१/०९/०३ देखि २०५४/०६/२७ लिला ...

अधिकार पूर्ण कार्यान्वयन भए प्रदेश सुरक्षा संयन्त्र अझ सक्षम बन्छ : मुख्यमन्त्री यादव

अधिकार पूर्ण कार्यान्वयन भए प्रदेश सुरक्षा संयन्त्र अझ सक्षम बन्छ : मुख्यमन्त्री यादव
लक्ष्मी चौधरी  जनकपुरधाम, चैत २७ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भए प्रदेशको सुरक्षा संयन्त्र अझ सुदृढ, व्यवस्थित र स्रोत–साधनयुक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन समीक्षा तथा सुरक्षा समन्वय कार्यक्रममा बोल्दै...