कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ : विजेता छान्न अन्तिम चरणमा

कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ : विजेता छान्न अन्तिम चरणमा
ईटहरी , कार्तिक २ गते । कोशी प्रदेशको ईटहरीमा जारी कोशी सिङ्गिङ तथा डान्सिङ स्टार २०८२ अन्तिम चरणमा पुगेको छ। सन मुन मोशन पिक्चर्स को आयोजनामा तेस्रो संस्करणको रूपमा सम्पन्न प्रतियोगिताले प्रदेशभरिका प्रतिभालाई एउटै मञ्चमा उतारेको हो। प्रतियोगिताका संयोजक सञ्जय धमला र ओम तिलक ओलीका अनुसार विभिन्न जिल्लाबाट अडिसन प्रक्रियामार्फत छानिएका प्रतिभाहरु फाइनल चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। आयोजकल...

गाई

गाई
✍️ दिनेश सापकोटा बुढीगंगा गाउँपालिका, मोरङ एक घर एक गाई सबैले पालौ है ।। गाईको मलले करेसा बारी अति रमाउँछ त्यही मलले किसानले लाखौं कमाउँछ ।। गाई पालौं है गाई पालौ है एक घर, एक गाई, सबैले पालौ है ।। ठूलालाई मात्र हैन, सम्मान गरौ बैनी अनि भाइलाई ।। हामीले खाने प्रथम गाँस हाम्रै हो त गाईलाई ।। गाई पालौ है, गाई पालौ है ...

आँचल शर्मा र सुनिल क्षेत्रीको फिचरिङ्गमा “उखुम भयो नी ”सार्वजनिक

आँचल शर्मा र सुनिल क्षेत्रीको फिचरिङ्गमा “उखुम भयो नी ”सार्वजनिक
आर पोखरेल , काठमाडौं, कात्र्तिक १ — नेपाली सांगीतिक आकाशमा एक नयाँ प्रेमिल गीत “उखुम भयो नी ” सार्वजनिक भएको छ। आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सजिएको उक्त गीतमा शब्द रहेको छ सुन्दर हमालको, भने संगीत संयोजन पूर्ण सम्योगले गरेका हुन । गीतको संगीतकार राजन कार्की रहेका छन् । गीतको रेकर्डिङको काम अमेरिका स्थित राग र आरएल स्टुडियो, बाल्टिमोर तथा नेपालस्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा सम्पन्न...

लक्ष्य विश्वले ल्याए ‘बचन हजुरलाई’ (भिडियो)

लक्ष्य विश्वले ल्याए ‘बचन हजुरलाई’ (भिडियो)
काठमाडौँ । लक्ष्य विश्वले लोक लयमा आधारित गीत ‘बचन हजुरलाई’ गरेका छन् । उनले भनेका छन्, ‘पूर्व जनमुक्ति सेनाले गरेको त्याग र तपस्या को आज कुनै मूल्याङ्कन नभएको विषयलाई लिएर बनाइएको गीत हो ।’ सुनिल नेपालीको शब्द, रञ्जित सुनारको संगीतमा तयार पारिएको गीतमा मदन केसीको एरेञ्ज रहेको छ । लक्ष्य विश्वको अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गीतमा स्वम् गायकको कथा छ भने जेरी भण्डारीको कोरियोग्राफी र नि...

राजेश हमालको पुस्तक युगदेखि युगसम्म लोकार्पण

राजेश हमालको पुस्तक युगदेखि युगसम्म लोकार्पण
अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म लोकार्पण भएको छ । शनिबार आयोजित लोकार्पण कार्यक्रममा पुस्तकको समीक्षा गरिएको थियो। पुस्तक बारे बताउँदै हमालले आफ्नो जीवन, समाज, देशको राजनीतिक अवस्थालाई समेटेको बताए । उनले आफ्नो कार्यक्षेत्र, राष्ट्र‌ , धर्म, सिनेमाका कुरा, मनोविज्ञानसहितका आफ्ना विचार समावेश गरेको बताए । आफ्ना विचारसँगै भोग्नुपरेका चुनौती, नेपाली परिवेश पुस्तकमा पाइने उनको दा...

आज वडादशैंको टीकाको दोस्रो दिन, हिजो नभ्याउनेहरु आज पनि टीका र आशिर्वाद थाप्दै,

आज वडादशैंको टीकाको दोस्रो दिन, हिजो नभ्याउनेहरु आज पनि टीका र आशिर्वाद थाप्दै,
काठमाण्डौ – आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ । दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने...

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो
काठमाडौं — कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजरमा हालैका वर्षमा पहिचान, जातीय समानता र स्वायत्तताको मागसहित उठेका जनजातीय आन्दोलनहरूलाई प्रतिविम्बित गरिएको छ। सिलाम साक्मा अंकित झण्डासहित देखाइएको दृश्यले फिल्मले उठाउने मुद्दाको गहि...

प्रताप र समिक्षाको ‘वयान’ सार्वजनिक, सन्तोष र प्रियनाको केमेस्ट्री

प्रताप र समिक्षाको ‘वयान’ सार्वजनिक, सन्तोष र प्रियनाको केमेस्ट्री
नुवाकोट। गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक कार्यक्रममा म्युजिक भिडियो निर्माण टिम संगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। नुवाकोटमा थुप्रै व्यवसाय गरेर सफल बनेका...

‘जुध्यो नजर’ बोलको गीतको भिडियो सार्वजनिक

‘जुध्यो नजर’ बोलको गीतको भिडियो सार्वजनिक
भक्तपुर – गायिका रिता बराइलिको स्वर रहेको गीत ‘जुध्यो नजर’को भिडियो सार्वजनिक भएको छ । नविन पन्तको शब्द तथा निर्देशनमा तयार भएको गीतमा सनम पुरुष राईको संगीत,गायिका रिता बराइलिको आवाज तथा गोविन्द रोनिको मिक्सिङ्ग रहेका छ । गीतको भिडियोलाई मरुभुमि नाराणयाले खिचेका हुन भने मनिस चौलागाइको सम्पादन रहेका छ । रोहित श्रेष्ठ र श्रसृर्जना कार्कीको अभिनय रहेको भिडियो पिके इन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा न...

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक (भिडियो )

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत ‘भईयो परदेशी ‘सार्वजनिक  (भिडियो  )
काठमाडौं । लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत 'भईयो परदेशी 'म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलको शब्द,संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो । स्मारिका ढकाल र सन्दिप वस्तीको अभ...