‘स्वरमाधुरी’ अञ्जना गुरुङको जादुमय एकल साङ्गीतिक प्रस्तुति सम्पन्न
काठमाडौं । ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ को विशेष अवसरमा वरिष्ठ गायिका अञ्जना गुरुङले ‘स्वरमाधुरी’ नामक एकल साङ्गीतिक प्रस्तुति भव्य रूपमा सम्पन्न गर्नुभयो। लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहिआएकी गुरुङले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै कार्यक्रमस्थललाई सजीव बनाउनु भयो।
कार्यक्रममा गुरुङले “आँखीमा राख्छु मेरो देश”, “यस्तै हो माया मा”, “आँधी सरी तिम्रो माया”, “गङ...









