आजको राशिफलः बिसं २०८३ साउन ७ गते बिहिवार
आजको राशिफलः बिसं २०८३ साउन ७ गते बिहिवार, ई सं २०२६ जुलाई २३, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लाथ्व नवमी, आषाढ शुक्ल पक्ष, असार शुक्ल नवमी, पञ्चाङ्गः सिद्ध विष्टि÷भद्रा चित्रा, चन्द्रमा कन्या राशिमा, सुर्य कर्कट राशीमा, योगः शुभ, करणः कौलब । आज नेपालमा सुर्योदय बिहान ५ः२१ मिनेटमा र सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ...









