सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो । सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्...

स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने

स्याङ्जाका दुई पालिकाको फरक अभ्यास: आइतबार पनि विद्यालय खुल्ने
केन्द्र सरकारले ऊर्जा बचत र पेट्रोलियम खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर विद्यालय समय तालिका फेरबदल भइरहेको छ । तर, स्याङ्जाका दुई स्थानीय तहले भने फरक बाटो रोजेका छन् । हरिनास गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाले आइतबार पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । यी पालिकाले केन्द्रको नीतिभन्दा स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै ...

उर्लाबारी–७ मा श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

उर्लाबारी–७ मा श्रमिक दिवसको  अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
उर्लाबारी । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा उर्लाबारी नगरपालिका–७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सञ्चार क्लब नेपाल, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ तथा नगर आप्रवासी श्रमिक सञ्जालको संयुक्त आयोजनामा गरिएको हो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उर्लाबारीले गरेको थियो। कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी ...

सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र

सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र
जनार्जन खत्री सर्लाही, वैशाख १८ गते । पहिलो पटक मधेश प्रदेशमा आयोजित ग्रामीण चलचित्र महोत्सवको समापन गरिएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानले सर्लाहीको चन्द्रनगर गाउँपालिकासँग समन्वय गरी पर्यटकीयस्थल नाढीमनताल परिसरमा आयोजना गरेको पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको बिहीबार साँझ समापन गरिएको हो । उत्कृष्ट चलचित्र, कलाकार, निर्देशकलगायतलाई सम्मान गर्दै चलचित्र महोत्सवको समापन गरिएको आयोजक से...

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण
काठमाडौँ, वैशाख १७ गते । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो। सो अवसरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नार...

पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो : खाना पकाउने ग्यासको बढ्यो
काठमाण्डौ - पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले भाउ घटेको छ । योसँगै काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ । यसअघि काठमाण्डौ उपत्यका, दिपायल र पोखर...

शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल

शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल
काठमाडौँ, वैशाख १७ गते । सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव गरिएको हो । भेटमा शिक्षामन्त्रीले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल...

मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द

मापदण्डविपरीत सञ्चालित मोरङका दुई क्रसर उद्योग बन्द
मोरङ । मापदण्डविपरीत सञ्चालन र अनधिकृत रूपमा खोला उत्खनन गरेको भन्दै मोरङ जिल्ला प्रशासन कार्यालयले दुईवटा क्रसर उद्योग बन्द गराएको छ । मोरङको चिसाङ खोला किनारमा सञ्चालित लेटाङ नगरपालिकाको माता भगवती क्रसर र बेलबारीको कान्तिपुर क्रसर उद्योगलाई प्रशासनले बन्द गराएको हो । विगत १३ दिनदेखि दुवै उद्योगको कामकाज ठप्प पारिएको छ । भीम पौडेल सञ्चालक रहेको माता भगवती क्रसर र अम्बिका गुरागाईं सञ्चालक रहेको...

विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ हुँदै

विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ हुँदै
विराटनगर : महिला नेतृत्व, उद्यमशीलता, सीप विकास र डिजिटल नवप्रवर्तनलाई केन्द्रमा राख्दै विराटनगरमा ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’ आयोजना हुने भएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा आगामी वैशाख २१ गते विराटनगरमा रहेको होटल मनास्लु इनमा राष्ट्रियस्तरको ‘सीएनआई वुमन लिडरशिप समिट २०२६’हुने भएको हो । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल ...

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार
काठमाडौँ : नापी तथा मालपोत सम्बन्धित सवा स्थानीय तहबाटै दिन दुई सय सात पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता अघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । सोही अनुसारमा दुई सय सात पालिकाले इच्छुक रहेको भन्दै निवेदन पठाएको भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रा...