माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ४ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
माण्डु हाइड्रोपावरले दुई आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ को १४ औँ र १५ औँ वार्षिक साधारणसभा एकैपटक भदौ १८ गते...









