चीनले परराष्ट्रलाई पठायो सीमामा बनेको ताल बारे जानकारी, सतर्क रहन आग्रह

चीनले परराष्ट्रलाई पठायो सीमामा बनेको ताल बारे जानकारी, सतर्क रहन आग्रह
काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ । उक्त तालको पानीको सतह बढिरहेको र जुनसुकै बेला ताल फुट्न सक्ने ज...

विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम

विदेशी नागरिकका लागि परराष्ट्रले बनायो इमर्जेन्सी रेस्पोन्स टिम
काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित तथा सम्पर्कविहीन विदेशी नागरिकको खोज तथा उद्धार, सूचना प्रमाणीकरण र कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (इमर्जेन्सी रेस्पोन्स टिम) गठन गरेको छ । मन्त्रालयले तत्काल लागू हुने गरी गठन गरेको उक्त टोलीले बाढीबाट प्रभावित, बेपत्ता भएका वा घटनासँग अन्य कुनै रूपमा सम्बन्धित विदेशी नागरिकका विषयमा मन्त्रालय...

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा परिमार्जन गर्ने निर्णय गरेको हो । विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोले...

बाढी–पहिरो पीडितका लागि राउतले गरे ११ लाख सहयोग घोषणा

बाढी–पहिरो पीडितका लागि राउतले गरे ११ लाख सहयोग घोषणा
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष रहेका विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । रसुवा जिल्लालगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितका लागि व्यक्तिगत रूपमा राउतले ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधबार जारी गरेको प्रेस विज्...

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा एकीकृत दृष्टिकोण अपनाउन कार्यदलको सुझाव

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा एकीकृत दृष्टिकोण अपनाउन कार्यदलको सुझाव
काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि गठित प्राविधिक कार्यदलले मानव र वन्यजन्तुबीच सहअस्तित्वलाई अन्तिम लक्ष्य बनाएर अघि बढ्न सरकारलाई सुझाव दिएको छ। कार्यदलका संयोजक होम छेत्रीले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसमक्ष अन्तिम प्रतिवेदन प्रस्तुत गर्दै द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन र एकीकृत रण...

विद्यार्थी तथा शिक्षक सँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न

विद्यार्थी तथा शिक्षक सँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न
विराटनगर, भदौ ११ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले...

भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन

भोटेकोशी बाढीपछि ४०३ पर्यटक तथा पदयात्री सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी नागरिक तथा ६२ जना नेपाली पदयात्री र सहयोगी रहेका छन् । सम्पर्कविहीन हुनेमा २०३ जना पुरुष र २०० जना महिला रहेका छन् । विदेशी नागरिकतर्फ सबैभन्दा धेरै भारतका १३३ जना छन् । त्यस्तै अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बे...

चिरपट प्रहार गरी बाबुको हत्या गरेका छोरा पक्राउ

चिरपट प्रहार गरी बाबुको हत्या गरेका छोरा पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिरपट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ । चिरपट प्रहार गर्ने ३२ वर्षीय छोरा युवराज लिम्बु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विहिबार बिहान करिब ५:४५ बजे युवराज लिम्बुले आफ्नै बुबा अन्दाजी ७० वर्षीय अमरध्वज लिम्बुको टाउकोमा काठको दाउरा (चिरपट) ले प्रहार गरेका थिए । प्रहारबाट अमरध्वजको घटनास्थलमै मृत्यु भए...

मधेश सरकारले एक दिनको तलब दिने

मधेश सरकारले एक दिनको तलब दिने
सुभाष कायस्थ जनकपुरधाम, ११ भदौ । मधेश प्रदेश सरकारले रसुवा जिल्लाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीको घटनाप्रति दुख व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीको एक दिन बराबरको  तलब विपद् व्यवस्थापन कार्यमा सहयोग गर्ने उद्देश्यले केन्द्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।  बुधवार मन्त्रिपरिषदको बसेको बैठकबाट भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षति प्रति गहिरो दु...

भोटेकोशी बाढीपीडितलाई आइएफआरसीको करिब १९ करोड सहयोग

भोटेकोशी बाढीपीडितलाई आइएफआरसीको करिब १९ करोड सहयोग
काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आइएफआरसीले १२ लाख अमेरिकी डलर अर्थात् करिब रु. १८ करोड ९६ लाख २२ हजार सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । आइएफआरसीका अनुसार नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा आपत्काल...