मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ...

आज चैते दशैँको घटस्थापना

आज चैते दशैँको घटस्थापना
काठमाण्डौ - आजदेखि चैते दशैँको नवरात्र शुरु हुँदैछ । चैत्र नवरात्रका अवसरमा आज काठमाण्डौको हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदैछ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ बजेर ५१ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिनुभयो । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको पनि उहाँ...

आज चैत्र ०५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल

आज चैत्र ०५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
मेष- पशुधन र जमिनबाट सामान्य लाभ लिन सकिनेछ । आमाको सहयोगबाट काम बन्ने संकेत छ । केही अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । समुदायको हितमा काम गर्ने अवसर प्राप्त हुनेछ । काममा केही अवरोध आउन सक्छ र लाभ अपेक्षाकृत कम रहनेछ । वृष- मेहनतको उचित प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूको राम्रो साथ मिल्नेछ । रोकिएका काम सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। ...

भोजपुरमा हावाहुरीसहित पानी र चट्याङ : दुईको मृत्यु

भोजपुरमा हावाहुरीसहित पानी र चट्याङ : दुईको मृत्यु
गोकुल भुजेल भोजपुर, चैत्र ४ गते । चैत महिना सुरु भएदेखि क्रमशः चलेको हावाहुरी सहितको वर्षाले भोजपुरमा दुई जनाको मृत्यु भएको छ भने करोडौँको भौतीक संरचनामा क्षति पुर्‍याइएकाे छ । हावाहुरी सहित आएको पानीले जिल्लाभरीका स्थानीयको घर, गोठ, विद्यालय, सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्‍याएकाे हो । गत चैत २ गते दिउँसो हावाहुरी सहित पानीसँगै परेको चट्याङ लागेर षडानन्द नगरपालिका-९ किमालुङकी २५ वर्ष...

तेह्रथुमको आठराईमा एक महिला मृत फेला, हत्याको आशंकामा श्रीमान पक्राउ

तेह्रथुमको आठराईमा एक महिला मृत फेला, हत्याको आशंकामा श्रीमान पक्राउ
तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकू ठुटेवर नजिकै घर भित्रै एक महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा हत्याको आशंकामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान स्थानीयवासीले ३३ वर्षीया आइतरानी दास घर भित्रै मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रहरी निरिक्षक बिबेक बस्नेतको कमान्डमा खटिएको टोलीले घटना स्थल...

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ, चैत ३ गते । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयको पत्रानुसार प्राप्त विस्तृत विवरणका आधारमा गृह मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको हो । मोरङस्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति ...

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध

रामेछापमा १० वर्ष यताकै ठुला हावा– हुरी : विद्यालयका छाना उडे, विद्युत सेवा अवरुद्ध
रामेछाप । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा व्यापक क्षति पु¥याएको छ । हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । साँझ आएको तीव्र हावाले घर तथा सार्वजनिक भवनका छाना उडाएको छ भने कतिपय संरचना आंशिक रूपमा भत्किएका छन् । दोरम्बाशैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो पूर्ण रूपमा उडाएर भुइँमा खसालेको छ । य...

फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित

फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
विराटनगर, २०८२ चैत्र ०३ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्...

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते
काठमाडौं । अफगानिस्तानले पाकिस्तानमाथि देशको राजधानी काबुलमा रहेको एक लागुऔषध प्रयोगकर्ताहरूको अस्पतालमा गरेको आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ४०० जनाको मृत्यु भएको छ । २५० घाइते भएका छन् । यो घटना गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वको अर्को श्रृंखला हो, जहाँ बारम्बार सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणहरू भइरहेका छन् । युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आह्वानहरूलाई बे...

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन

१२ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न, हेमराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको हो। गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी सुधा...