पत्रकार ललन मण्डललाई ज्यान मार्ने धम्की
ढल्केबर, वैशाख २३ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१४, का कम्प्युटर व्यवसायीले बर्दिवासका सञ्चारकर्मी ललन मण्डललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति सञ्चारसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिले भत्र्सना गरेका छन् ।
बर्दिबास नगर पत्रकार सञ्जालका पूर्वअध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) महोत्तरीका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका सदस्य तथा जनमत प्रेस सङ्घका केन्द्रीय सचिव समेत र...









