पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय प्रदान गर्दै आएको –उपकुलपति डा थपलिया
मोरङ,११ साउन ः पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज स्कुल अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले आज यहाँ स्वागत एवं विदाई कार्यक्रमको आयोजना गरिएको छ।
विश्वविद्यालयका उपकुलपति प्राडा विजु थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताउनुभयो ।
उहाँल...









